05/08/2025
कक्षा १२को परीक्षामा उत्तिर्ण हुनुभएका सवै विधार्थी भाईबहिनीहरुलाई बधाई सहित आगामि शैक्षिक यात्राको सफलता तथा उज्जवल भविष्यको शुभकामना ।
Nippon Education & Career Services Pvt. Ltd is an Educational Consultant which is oriented to 'Study in Japan".
05/08/2025
कक्षा १२को परीक्षामा उत्तिर्ण हुनुभएका सवै विधार्थी भाईबहिनीहरुलाई बधाई सहित आगामि शैक्षिक यात्राको सफलता तथा उज्जवल भविष्यको शुभकामना ।
14/02/2024
सरस्वती माताले हामी सबैलाई सद्बुद्धि र ज्ञान प्रदान गरुन् ,कसैको पनि मिहिनेत लगनशीलता असफल नहोस।❤️🌸
#जयसरस्वतीमाता
31/01/2024
जापानीज भाषा अध्ययनका लागी Nippon किन?
१) नि:शुल्क जापानीज भाषा अध्ययन
२) नि:शुल्क पाठ्यपुस्तक उपलब्ध
३) भिजा अगाडी कुनै शुल्क नलाग्ने
४) आजसम्म १००% भिजा (University)
५) जापानको जुनसुकै सिटीमा Apply गरिने ।
६) Gap, Gpa र प्रतिशत ले कुनै असर नगर्ने ।
Nippon Education and careers services
Dillibazar charkhal Kathmandu Nepal
Mobile number 986-0773315
28/09/2021
3 बर्ष पछीको सफलता
Coe पाउने सबै बिधार्थी हरुलाइ बधाई
26/07/2020
जापान मा अध्ययन र काम गर्न चाहनुहुनेहरुले सहि तथ्य जानकारी को लागि हामिलाइ सम्झनुहोस
नेपाल अफिस र जापान अफिस दुबै ठाँउबाट सहयोग गर्नेछाै!
Nippon Education and Career service pvt. Ltd
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ( COVID 19 ) को कारणले उत्पन्न जटिल अवस्था र विद्यार्थीहरु को स्वस्थ लाई ध्यान मा राखी साथै सरकारी तवर बाट भएको रोकथामको प्रय्त्नलाइ आत्म साथ शिक्षा मन्त्रालय , शैक्षिक परामर्श संघ , जिल्ला प्रसासन कार्यलय र स्थानीय निकाय हरुको आह्वान लाइ सहयोग पुर्याउने हेतु ले Nippon Education and career service consaltancy द्वारा सन्चालन हुन आइरहेको सम्पुर्ण भासा कक्षाहरु अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी यसै सुचना मार्फत गराउन चाहान्छौ ।
हामिले Covid-19 कोरोना भाइरसबाट वच्न र बचाउन आतन्कित भएर होइन यस्को नियन्त्रण र रोकथामको लागि सजकता/सावधानी र तयारीका साथ शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुध बनाएर यसलाई जित्नुको बिकल्प छैन ।
COVID-19 बाट त्रसित र आतङ्कित होइन सबै सजग र साबधानी अपनाउ ।
12/03/2020
Japanese language school graduation day 👩🎓
ニ年間頑張った!卒業式 皆さんおめでとうございます🎈🎊🍾🎈永興日本語学校園
Work In Japan
Bachelors pass Only.
Direct Working visa
After 6 Moths Dependent Can Apply.
For More Information Please Visit Nippon Education & Career Service Pvt. Ltd
Kamlapokhari Near prime Bank
Mobile: 9860773315
10/03/2020
10/03/2020
東和国際学院の卒業式ーー今年は簡単で短時間で終わらせました。みなさん、新しい所でも元気で頑張ってください。みなさんには輝かしい未来が待っています。頑張りましょう✊✊✊👌👌👌
| Monday | 06:00 - 18:00 |
| Tuesday | 06:00 - 18:00 |
| Wednesday | 06:00 - 18:00 |
| Thursday | 06:00 - 18:00 |
| Friday | 06:00 - 18:00 |
| Sunday | 06:00 - 18:00 |