14/04/2023
Greetings to all
आदरणीय अभिभावक ज्यु तथा सम्पुर्ण विद्यार्थी नानिबाबुहरुमा नयाँ बर्ष २०८० सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ♥️हामिले यो बर्स अझ स्कुलमा विद्यार्थीहरुको सवाङ्गिण बिकासका नयाँ थप कार्यक्रम सहित अगाडि बड्ने जमर्को गरेका छौ, हामी बिस्वोस्थ छौ यसमा हजुरहरुको पुर्ण साथ रहनेछ ।
Regards,
MEES