18/11/2021
जापान working ma जाने हरू का लागि फर्म भर्ने बारे अत्यन्त जरुरी सूचना
साथै किताब हरू model question skills Ka marugoto irodori N3 Ka चाहिएमा online class linu परेमा हामीलाइ सम्पर्क गर्नुहोला 9849141667
14/11/2021
JLPT प्रबेश पत्र लिने बारे अत्यन्त जरुरी सूचना
07/11/2021
JLPT परीक्षा को प्रबेश पत्र बितरण सम्बधी अत्यन्त जरुरी सूचना
11/10/2021
हजुर हरु ले पठाउनु भएको sms कुनै कुनै खुलेको छैन Japanese book haru chaiyema online class linu parema अरू केही काम भएमा यो नं मा फोन गर्न सक्नुहुन्छ खुलेको SMS Reply गर्देको छु SMS न आएकाले फोनमा कुरा गर्न सक्नुहुन्छ।९८४९१४१६६७
15/09/2021
Jft jlpt skills को परीक्षा दिँदै हुनुहुन्छ र किताब हरू चाहिएमा online class लिनु परेमा सम्पर्क नं ९८४९१४१६६७
साथै N3, N2 को किताब पनि पाईन्छ।
12/09/2021
असोज २ गते सम्म फाराम भर्ने समय छ तयारी गर्नु भएको ले N1,N2,N3 दिदा पनि राम्रो हुन्छ
21/04/2021
तपाई जापानी भाषा JFT,jlpt, NAT N5,N4 काठमाण्डौ बाहिर भयर अथवा काठमाण्डौ भएर पनी कोरोना को महामारी ले गर्दा पढन पाउनु भएको छैन भने online class सुरू गरेका छौ पढन इच्छुक ले inbox ma sms गर्नुहोस र कलास लिन सक्नु हुनेछ।
साथै पढनलाई पहिले त किताब हरू चाहिन्छ किताब हरू नभई त कसरी पढनु किताब हरू चाहिए मा सम्पर्क गर्नुहोस काठमान्डौ बाहिर कुरीयर गरेर पठाईदिन्छौ साथै n3 को meaning grammar vocabulary paratic किताब हरू चाहिएमा सम्पर्क गर्नुहोस ९८४९१४१६६७
22/03/2021
Japanese Vasa padnu parema JFT,jlpt Ka book haru chaiyema contact no 9849141667 hami Kaha model question , irodori A1 A2 marugoto A2 rikkai katsudou care giver Japanese Nepali ma vaulyeka book haru xn KTM bahira kuriyer garera pathai dinxu
11/03/2021
जापानी भाषा पढनु परेमा JFT JLPT NAT N5 N4 skills test ko किताब हरू चाहिएमा सम्पर्क गर्नुहोस् काठमाडौं बाहिर कुरीयर गरेर पठाईदिन्छु 9849141667
साथै n3 ko meaning vocabulary paratics grammar paratics किताब हरू चाहिएमा सम्पर्क गर्नुहोस्।