सोलु प्रबाह' राष्ट्रिय दैमासिक

  • Home
  • Nepal
  • Kathmandu
  • सोलु प्रबाह' राष्ट्रिय दैमासिक

सोलु प्रबाह' राष्ट्रिय  दैमासिक ग्रामिण सूचना को सम्बाहक ....

कला साहित्य र सस्कृतिको सम्रक्षन साथै बौद्धिक चेतनाको प्रबर्दन गर्दै समाजमा ब्याप्त आर्थिक, सामाजिक ,राजनीतक र सास्कृतिक बिचलनको बिरुद्ध आवाज उठाउने एउटा प्रयास ...

09/02/2023

आधुनिक डिजाइनको समएको माग अनुसार चल्ने aeroplane डिजाइन मा होटल रेस्टुरेन्ट बनाउन चाहनु हुन्छ भने हामिलाइ सम्झनुहोस 985-1146470

14/09/2021

काठमाडौं । साहस ऊर्जा लिमिटेडले आगामी असोज ६ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बुमा न...

निडर नर्स जो कोरोना कहरमै जागिर खान पुगिन!!  चीनको उहान सहरमा कोेभिड–१९ का बिरामी देखिन थालेपछि विश्वभर यस रोगको चर्चा ह...
04/10/2020

निडर नर्स जो कोरोना कहरमै जागिर खान पुगिन!!

चीनको उहान सहरमा कोेभिड–१९ का बिरामी देखिन थालेपछि विश्वभर यस रोगको चर्चा हुन थाल्यो। यो रोग सम्बन्धी औषधि रिर्सच गर्ने र आफ्नो देश सुरक्षित राख्नको लागि अघिकांश देशले लकडाउन गरेका थिए।

चीन जस्तो शक्तिशाली देशले कोभिड–१९ को उपचार ल्याउने भन्ने सबैको अपेक्षा थियो। त्यसमा नेपालीहरू पनि ढुक्क थिए। समयमै औषधि बन्ने र नेपालसम्म यो भाइरसको प्रकोपले छुँदैन भनेर।

लकडाउनमा अरु अफिस तथा कर्मचारीलाई बिदा भए पनि अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूको जिम्मेवारी भने बढेको थियो। कोरोना भाइरस के हो ? यसबाट कसरी बच्न सकिन्न भन्ने कुरा जानकारी नभएपछि स्वास्थ्यकर्मीसमेत त्रसित बने।

त्यतिबेला कोभिड–१९ को लक्षण जस्तो भएका र आईसियूमा राख्नुपर्ने बिरामी भएपछि स्वास्थ्यकर्मीले पनि छुन डराएका थिए। झन् पछि कोरोना भएका बिरामी राख्ने अस्पताल तथा क्वारेन्टाइनमा काम गर्नुपर्छ भन्ने बेलामा केही नर्सहरूले जागिर छाडेका पनि छन्।

यस्तो मनस्थिति भइरहेको अवस्थामा एकजना २५ वर्षीय सुनिता पाण्डे (नर्स) भने कोभिड–१९ का बिरामीको सेवामा लागिपरेकी थिइन्। उनी अहिले धुम्बाराई स्थितीत ह्याम्स अस्पतालमा आईसियूमा राखेका कोरोना संक्रमित बिरामीहरूको उपचारमा जुटेकी छिन्।

‘पीपीई लगाएर ८ घन्टा आईसियूभित्र ड्युटी गर्ने बेला पसिनाले पूरै लुगा निचोर्न गरी भिज्छ,’ उनले भनिन्, ‘बाहिर सर्वसाधारणहरू एक घन्टाजति मास्क लगाउनुपर्दा मुख बिर्गाछन्, हामीले मास्क चस्मा पीपीई बुट लगाएर ८ घन्टा काम गर्दा कस्तो भयो होला सर्वसाधारण आफैंले विचार गर्नुस्।’

काम गरेपछि अलिगाह्रो त हुन्छ तर कोभिड १९ का विरामीको सेवा गर्न पाएकोमा नै खुसी र भाग्यमानी भएको ठान्छिन् उनी। सेवा गरेका बिरामी निको भएर घर फर्किँदा आफैंमा गर्व महशुस हुने उनको अनुभव छ।

13/05/2020

Stay Home
219

05/03/2020
16/01/2020
14/04/2019

Solukhumbu
समिट एयर को जहाज दुर्घटना तेन्जिङ हिलारी लुक्ला
दुइ सुरक्षाकर्मी सहित चार जनाको मृत्यु थप बिबरन आउन बाकि

Address

Soluprabaha
Kathmandu

Telephone

9851146470

Website

Alerts

Be the first to know and let us send you an email when सोलु प्रबाह' राष्ट्रिय दैमासिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to सोलु प्रबाह' राष्ट्रिय दैमासिक:

Shortcuts

Share

Category