NSU Balmiki Vidyapith Nepali Bibhag

NSU Balmiki Vidyapith Nepali Bibhag

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NSU Balmiki Vidyapith Nepali Bibhag, College & University, Pradarshani Marga, Kathmandu.

16/08/2022

शास्त्री प्रथम वर्षको आन्तरिक मूल्याङ्कन परीक्षा भदौ ५ गतेदेखि १० गतेभित्र सम्बद्ध विभाग मार्फत गरिने भएकाले सम्पूर्ण विद्यार्थीहरूलाई पुन: सूचित गरिन्छ,यसमा छुट भएमा अर्को व्यवस्था गरिने छैन।
प्रा.डा.भागवत ढकाल
प्रमुख ,वाल्मीकि विद्यापीठ ।

06/06/2021

हार्दिक अनुरोध
_____________________
' धर्मशास्त्रमा सदाचार व्यवस्था '
विषयमा धर्मशास्त्रका आधिकारिक विद्वानहरूद्वारा दिइने प्रवचन कार्यक्रम जेठ २५ गते मङ्गलबार ३-५ बजेसम्म नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा जुमका माध्यमबाट आयोजना गरिएकाले इच्छुक सम्पूर्ण धर्मशास्त्रानुरागीहरूमा उपस्थितिका लागि अनुरोध गर्दछु ।
वक्ताहरु :
प्रा.डा.रामचन्द्र गौतम
प्रा.डा. देवमणि भट्टराई
डा.वासुदेव खनाल

आयोजक :
प्रा.डा. भागवत ढकाल
प्राचार्य एवं वाल्मीकि विद्यापीठ परिवार ।
I .D . 95630642872
Password : 550055

31/05/2021

हार्दिक अनुरोध !
______________

' वेद र वेदाङ्गको स्वरूप '
विषयमा वेदका आधिकारिक विद्वानहरूद्वारा दिइने प्रवचन कार्यक्रम जेठ १८ गते मङ्गलबार ४-६ बजेसम्म जुमका माध्यमबाट आयोजना गरिएकाले इच्छुक सम्पूर्ण वेदानुरागीहरूमा उपस्थितिका लागि अनुरोध गर्दछु ।
वक्ताहरू :
प्रा.डा. आनन्दप्रसाद घिमिरे
प्रा.डा.आमोदवर्धन कौण्डिन्यायन
डा.ऋषिराम रेग्मी
नारायण बराल
आयोजक :
प्रा.डा. भागवत ढकाल
प्राचार्य एवं वाल्मीकि विद्यापीठ परिवार ।

Topic: Baidik paricharcha
Time: Jun 1, 2021 04:00 PM Kathmandu

https://zoom.us/j/99281556974?pwd=aWpuQjB4NGxFV0o3VmZUOFhhSlpoZz09

Meeting ID: 992 8155 6974
Passcode: 673760

Join our Cloud HD Video Meeting Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

28/05/2021

हार्दिक अनुरोध
______________

वाल्मीकि विद्यापीठको अनुसन्धानात्मक जर्नल ' मर्यादा' विज्ञसमीक्षित ( PeerReviewed ) र Nep Jol मा दर्ता गरी Multidisciplinary ढाँचामा प्रकाशित गरिने भएकाले विद्यापीठ परिवारभित्रका इच्छुक प्राध्यापक , कर्मचारीहरूले २०७८/३/१२ गते ५ बजेभित्र आफ्नो अनुसन्धानात्मक लेख ३५ सय शब्दमा नबढाइ प्रीति १४ फन्टमा सम्भव भएसम्म APA/ MLA latest edition ढाँचामा निम्न email address मा पठाउनु होला। म्याद नाघी आएका र सामान्य अनुसन्धान ( सार, शब्दकुञ्जी , विषयप्रवेश, समस्याकथन , अध्ययनको उद्देश्य, शोधविधि, विश्लेषणको सैद्धान्तिक आधार , विश्लेषण, निष्कर्ष, सन्दर्भ सामग्री ) जस्ता प्रक्रिया पालना नभएका रचना प्रकाशित गरिने छैन ।
email address :
[email protected]

21/04/2021

प्राध्यापकज्यूहरूमा सादर अनुरोध
________________

शैक्षणिक भवनमा पनि उच्च गतिको नेट जडान गरिएकाे छ , यसर्थ बासस्थानबाट पठनपाठनमा कुनै समस्या भएमा विद्यापीठबाट कक्षा लिनुहुन सम्पूर्ण प्राध्यापकज्यूहरूमा सादर अनुरोध गर्दछु ।
प्रा.डा.भागवत ढकाल ( प्राचार्य) वाल्मीकि विद्यापीठ

29/03/2021
18/01/2021

विषय : शोधप्रस्तावका सम्बन्धमा ....

शास्त्री तृतीय वर्षको परीक्षा दिई शोधपत्र तयार गर्नुपर्ने विद्यार्थीहरूले निर्धारित ढाँचामा शोधप्रस्ताव तयार गरी माघ २० गतेभित्र विभागमा सम्पर्क गर्नुहोला , ढिलागरी एवं प्रक्रिया नपुगेका प्रस्ताव अस्वीकार्य हुने बेहोरा अवगत गराउँदछु ।
प्रा. डा. भागवत ढकाल
(विभागीय प्रमुख)

02/08/2020

वाल्मीकि विद्यापीठ नेपाली विभागको आयोजनामा यसै विभागका उपप्राध्यापक तेजविलास अधिकारीको ‘ उच्छलन ‘ हाइकु सङ्ग्रहको विमोचन कार्यक्रम निम्न मिति र समयमा राखिएकाले उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
मिति : २०७७/०४ /२२ गते
समय : दिवा १ बजे
स्थान : सानो सभाकक्ष ( वाल्मीकि )

भागवत ढकाल

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Pradarshani Marga
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00