22/03/2026
आजको नया शब्द : こたえ - Answer - उत्तर
"जापानी भाषा अब नेपालीमा सजिलै!
सरल तरिकाले जापानी भाषा र संस्कृति सिक्न हामीसँग जोडिनुहोस्। 🇳🇵🇯🇵" "नमस्ते!
Japo Nepal मा तपाईंलाई स्वागत छ। हाम्रो मुख्य उद्देश्य जापान जान चाहने वा जापानी भाषा सिक्न रुचि राख्ने नेपाली साथीहरूलाई सरल र बुझिने गरी सिकाउनु हो। हामी यहाँ दैनिक प्रयोग हुने शब्दहरू, व्याकरण (Grammar), र जापानको रहनसहनबारे जानकारी दिनेछौं।"
22/03/2026
आजको नया शब्द : こたえ - Answer - उत्तर
22/03/2026
आजको नया शब्द : もんだい - Question - प्रश्न / समस्या
जापानी भाषा परीक्षा (JLPT) N5/N4 स्तरको लागि व्याकरण (Grammar) सम्बन्धी एउटा नमुना प्रश्न यहाँ छ:
17/03/2026
आजको नया शब्द : やきそば -Fried Noodles
17/03/2026
आजको नया शब्द : ホットドッグ Hot Dog
17/03/2026
आजको नया शब्द :おにぎり- Riceball
11/03/2026
आजको नया शब्द : よる-Night -राती
11/03/2026
आजको नया शब्द : ひる- Daytime - दिउसो
11/03/2026
आजको नया शब्द : あさ- Morning -बिहान
これは何ですか
03/03/2026
आजको नया शब्द : のうか- Farmar - किसान
03/03/2026
आजको नया शब्द : びょういん-Hospital - हस्पिटल