Bright Nepal

Bright Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bright Nepal, School, Putalisadak, Kathmandu.

29/02/2024

विद्यार्थीहरु मोबाइल मात्र हेरिरहन्छन भनेर आरोप लगाउनेहरुले एक पटक यो पढ्नु होला।
१. पाठ्यक्रम मोबाइलमै छ
२. पाठ्यपुस्तक पनि मोबाइलमै छ
३. अडियो भिडियो सामग्री पनि मोबाइलमै छ
४. सिकाइ सामग्रीको फोटो, तस्बिर, चित्र पनि मोबाइलमै छ
५. डिक्सनरी, इन्साइक्लोपेडिया पनि मोबाइलमै छ
६. आफुले गरेका नोट टिपोट, बुदा टिपोट पनि मोबाइलमै छ
७. नजानेको कुरा खोजिगर्ने नेपालको संबिधान,नेपाली शब्दकोष, गुगल, chatjpt, wordwall, लगायत विभिन्न learning portal पनि मोबाइलमै छ
८. देश बिदेशको घटना, समाचार थाह पाउने अनलाइन पत्रीका, टिभी पनि मोबाइलमै छ
९. स्थानीय तह, शिक्षा बिकास तथा समन्वय इकाई, शिक्षा विभागले जारी गरेको सुचना, जानकारी र निर्देशन पनि मोबाइलमै छ
१०. अनि एक्काइसौं शताब्दीको सबभन्दा ठूलो उपलब्धि "सुचना प्रबिधी"को पहिलो आधार ईन्टरनेट/इमेल मोबाइलमै छ
अनि मोबाइल नहेरे के हेर्नू ?
# तर यो पनि साँचो हो कि केहि विद्यार्थीहरु सन्दर्भभन्दा अन्य विषयहरुमा पनि व्यस्त पक्कै छन् ।

New Year picture 2021
03/01/2021

New Year picture 2021

13/11/2017
Meeting .....
27/04/2017

Meeting .....

11/04/2016
Bright Nepal
30/12/2015

Bright Nepal

Address

Putalisadak
Kathmandu

Telephone

+9779851067257

Website

Alerts

Be the first to know and let us send you an email when Bright Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bright Nepal:

Shortcuts

Share

Category