02/10/2025
“ बालेन नबोल्दा पनि समाचार बन्छ , बालेन व्यक्ति होइन, विचार हो ! “
Connect with us for the latest and trustful News .
02/10/2025
“ बालेन नबोल्दा पनि समाचार बन्छ , बालेन व्यक्ति होइन, विचार हो ! “
02/10/2025
बालेन्द्र शाह (बालेन) को विशेषता नै स्पष्ट छन :
उहाँले Gen-Z आन्दोलनलाई कहिल्यै राजनीतिक फाइदाका लागि प्रयोग गर्नुभएको छैन। शक्ति र लोकप्रियतालाई ‘ला'सको राजनीति’ मा नफालेर, इमान्दारी र मूल्यलाई नै रोज्नु उहाँको मूल दर्शन हो।
प्रधानमन्त्री बन्ने अवसरसमेत अस्वीकार गर्ने साहस देखाउने नेता आजको नेपालमा दुर्लभ छन्। यही कारणले बालेन देशकै सबैभन्दा प्रभावशाली युवा नेताको रूपमा उभिएका छन्।
तर अर्कोतिर, पुराना वा नयाँ केही नेताहरू केवल अवसरको राजनीति हेर्छन्। आफ्नो आकांक्षा पूरा नहुँदा उनीहरू बौलाउँछन् र जेल फो'डेर प्रधानमन्त्री बन्ने सपना देख्छन्। हर्कजस्ता नेताहरू प्रधानमन्त्री बन्ने मौका नपाउँदा चिच्याउँछन्, रुन्छन्, विरोध गर्छन्, तर प्रभाव पार्न सक्दैनन्।
बालेनमा खोट खोज्न नसकेपछि कतिपयले भारतीय एजेण्ट, ब्ल्याक इनर्जी, पुरानो स्टाटस जस्ता आरोप फैलाएर भ्रम सिर्जना गर्छन्।
यो स्पष्ट देखाउँछ -नेपालमा भ्रम फैलाउन सकिन्छ, तर सत्यको शक्ति बलियो हुन्छ। बालेनको उदाहरणले प्रमाणित गर्छ कि सत्य, इमान्दारी र मूल्यमा अडिग रहँदा मात्र वास्तविक शक्ति र लोकप्रियता प्राप्त हुन्छ, जबकि दबाब, आरोप र नक्कली अभियानले लामो समय टिक्दैन।
नेपालको राजनीतिमा यही दर्शनलाई मनन गर्नु जरुरी छ -सत्य र इमान्दारीले मात्र दीर्घकालीन आधार बनाउँछ।
***n
साझाको सेवा:- साझा यातायातको दशैँमा काठमाडौं-नारायणगढ ननस्टप सेवा सुरु, भाडा रु. ३०० मात्र ।
18/09/2025
आदरणीय काठमाडौं का घरबेटीहरु यो ७३ जनाको हत्यारालाई कसैले पनि कोठा नदिनुहुन बिन्रम अनुरोध , घर जलेपछी कोठा खोज्दैछ रे !
17/09/2025
गोली हान्ने गृहमन्त्री ,,
Blackmoney राख्ने सभापति ,,
अनि कारवाही खाने चाहि कार्यकर्ता ???
बुझेउ नि ? ल अब त झोला बिसाउ ......
नेपालको सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो
Most asked Question of today:
Question: भोली बिदा छ?
Answer: छ
नेपाल सरकारले Christmas मा पनि सार्वजनिक बिदा भनेर राजपत्रमा राखेको छ! 🙏
Breaking !
सरकारी छात्रवृत्तिमा विद्यावारिधि गर्न विदेश गएका त्रिविका ५३ शिक्षक उतै पलायन भएका छन् । विदेशमा अध्ययन पूरा गरी स्वदेश फर्किएर सेवा दिने सर्तसहित कबुलियतनामा गरे पनि शिक्षकहरु उतै पलायन हुनुले नैतिकतामाथि नै गम्भीर प्रश्न उब्जिएको प्राध्यापकहरु बताउँछन् । कान्तिपुरमा खबर छ ।
01/12/2024
चीनमा विश्वको सबैभन्दा ठूलो सुन भण्डार फेला😮
चीनको हुनान प्रान्तको पिङ्जियाङमा एक हजार मेट्रिक टन उच्च गुणस्तरको सुन भण्डार फेला परेको छ। त्यसकाे मूल्य अनुमानित ८३ अर्ब डलरभन्दा बढी रहेको छ।