22/05/2023
Exam Form Open year # #
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kapan Multiple Campus, Community College, Budhanilkantha-10, Campus Road (Next to Handball Ground), Aakasedhara, Kapan, Kathmandu.
Kapan Multiple Campus, situated at Campus Road, Aakasedhara (next to Handball Ground), Kapan, Kathmandu is highly devoted towards the quality education from professional and experienced Professors in reasonable fees.
22/05/2023
Exam Form Open year # #
27/01/2023
29/09/2022
कपन बहुमुखी क्याम्पसमा BBS र B.Ed. मा भर्ना खुल्याे ।
✔️ न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा ।
✔️ विद्यार्थीमैत्री वातावरणमा नेपाली र English दुवै माध्यममा पढाई हुने ।
✔️ Morning, Day & Evening मा कक्षा सञ्चालन हुने ।
✔️ विभिन्न Bank, Finance, NGO, INGO सहितका कार्यालयमा Internship काे व्यवस्था ।
✔️ उत्कृष्ट विद्यार्थी, अार्थिक रूपमा कमजोर र दुर्गम ठाउँका विद्यार्थीलाई काे व्यवस्था
✔️ अनुभवि एवं दक्ष शिक्षकबाट अध्यापन हुने।
Kapan Multiple Campus
Aakasedhara, Near to Handball Ground, Kapan Kathmandu
📞 9851173580, 01-4823580, 01-4820691
24/09/2022
Campus’s New Building
18/03/2022
४ वर्षे स्नातक तह तेस्रो वर्षको संशोधित परीक्षा तालिका ।
09/02/2022
Don’t miss the opportunity ! This year 100% free Admission. No any additional fees..! Admission Open in BBS & B.Ed. (Morning, Day & Evening Shifts). Please call @ 9851173580, 01-4823580
परीक्षा फारम भर्नेबारे अत्यन्तै जरूरी सूचना !
यस कपन बहुमुखी क्याम्पसबाट ४ वर्षीय BBS र B.Ed. Third Year का नियमित र आंशिक परीक्षा दिने विद्यार्थीहरूले यही मिति २०७८ साल फागुन २४ गतेभित्र क्याम्पसमा आई परीक्षा फारम भर्नुहुन सूचित गरिन्छ ।
नोट : परीक्षा फारम क्याम्पसको लेखा/प्रशासन शाखामा तेस्रो वर्षसम्मको सबै शुल्क तिरेपछि मात्रै उपलब्ध हुनेछ ।
13/01/2022
यो वर्ष भर्ना नि : शुल्क । ४ वर्षीय BBS र B.Ed. मा भर्ना खुल्यो । सम्पर्क : 014823580, 014820691, 9851173580
13/01/2022
100% FREE ADMISSION this year in 4 Years BBS & B.Ed. Contact : 014823580, 014820691, 9851173580
08/01/2022
यसरी बनाइएको थियो क्याम्पसको नयाँ अत्याधुनिक भवन
Kapan Campus Construction Dated 2076/01/17 (Second Phase of having raft foundation)