22/11/2025
The council house of tamu (Gurung) students Nepal program!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tamu Students Kathmandu, Education, Kathmandu.
22/11/2025
The council house of tamu (Gurung) students Nepal program!
30/12/2024
छ्याजलो🙏
गुरुङहरुको महान पर्व तमु ल्हाेसार २०८१(सप्रिल्हाे) अर्थात नाग बर्गकाे पावन अबसरमा आमा बाबा, दाजुभाई दिदिबहिनी, आफन्त, मान्यजनहरु तथा साथिभाई सम्पुर्णमा तमु ल्हाेसारकाे हार्दिक मंगलमय शुभकामना (आँशिमाला) ब्यक्त गर्दछु।
पुर्णबहादुर तमु
पुर्ब अध्यक्ष नेपाल तमु गुरुङ बिद्यार्थी छोज धि काठमाडौं जिल्ला !
29/09/2024
26/02/2023
Happy birthday 🎂
19/02/2023
सिभिल बैंकका पुर्व सिईओ, बैंक अफ म्यानमारका निवर्तमान सिईओ आदरणीय दाई गोबिन्द गुरुङ कृषि बिकास बैंकका सिईओ हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । कृषि बैंकमा तपाईको आगमनले कृषिमा लगानी गरिरहेका ब्याबसायी तथा नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष टेवा पुग्नेमा आशावादी छु ।
विश्वराज गुरुङ
अध्यक्ष
नेपाल तमू(गुरुङ ) बिद्यार्थी छोंज धीं केन्द्रिय समिति परिवार
09/06/2022
Invitation to all
30/12/2021
तमू तो ल्होसार बै ल्हेँ ल्हेँ आशिमाला ।
21/12/2019
Syora cultural programme organized by The Council House of Tamu student, Nepal
Syora cultural program, organized by central committee.
09/05/2018
नेपाल तमू विधार्थी छोँज धीँ को दशौँ राष्ट्रिय महाधिवेशन भब्यताका साथ सफल पारौँ।
13/04/2018
तमुहरुको महान चाड तमु ल्होसारको सार्बजनिक बिदा कटौतीको निर्णय फिर्ताको लागि पुर्बप्रधानमन्त्री शेर ब. देउबालाई ज्ञापन पत्र बुझाइदै।