Atlanta Montessori School

Atlanta Montessori School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Atlanta Montessori School, School, Sanopul, Kathmandu.

23/12/2025

भोलि बिद्यालयमा कृसमस सेलिबेसन भएकोले ,बाबुनानिलाई सम्भब भए सम्म रेड ड्रेस नभए आउट ड्रेसमा बिद्यालय पठाईदिनु हुन अनुरोध गर्दछौ।

आज बिद्यालय बन्द रहने सबैलाई जानाकारी गराउन चाहन्छौ।
22/12/2025

आज बिद्यालय बन्द रहने सबैलाई जानाकारी गराउन चाहन्छौ।

27/11/2025

आदरणीय अभिभावक ज्यू,
यहि मिति २०८२/०८/१३ गते शनिबार तपसिलको समय र स्थानमा ,क्यालेन्डरमा उल्लेख भए बमोजिम बार्षिक खेल दिवस साथै हजुरबुवा हजुराआमा दिवस भएकोले ,हजुरबुबा हजुरआमा साथै अभिभावक ज्यूहरुको गरिमामय उपस्थितका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
तपसिल
समय: १० बजे देखि २ बजेसम्म
स्थान:- बिद्यालय प्राङ्गण
नोट: सम्पुर्ण बाबुनानिहरुलाई पहेलो ट्र्याग सेटमा सेतो जुत्ता अनिवार्य लगाएर,युकेजी को बाबुनानिहरुलाई बिहान ९ बजे र नर्सरिको बाबुनानिहरुलाई बिहान १० बजे अभिभावक सङ्गै बिद्यालय लेराईदिन अनुरोध गर्दछौ। साथै बर्ष दिनको कार्यक्रम भएकोले सबैजना बाबुनानिहरुलाई अनिवार्य सहभागी गराईदिनु हुन आग्रह गर्दछौ।आईतवार बिद्यालय बन्द रहने समेत जानाकारी गराउन चाहन्छौं ।

27/10/2025

छठको सबैलाई शुभकामना दिदै आज बिधालय बन्द हुने सबैलाई जानकारी गराउदछौ।

07/10/2025

आदरणीय अभिभावक ज्यू
भोलिबाट बिधालयको नियमित पठनपाठन सुचारु हुने, सबैलाई यसै सुचना मार्फत पुन जानकारी गराउन चाहन्छौं ।

17/09/2025

नेपाल सरकार द्वारा आज जेन्जी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरुको बिरतालाई सम्मान गर्दै शोक बिदा दिएको हुदा आज बिध्यालय बन्द हुने सबैलाई जानाकारी गराउदछौ।

13/09/2025

आदरणीय अभिभावक ज्यू,
नमस्कार!
विषय: विद्यालय सुचारु हुने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यही मिति २०८२/०५/२९ गते आईतबार देखि पूर्व निर्धारित समयमा विद्यालयको पठन पाठन सञ्चालन हुने हुँदा सम्पूर्ण सम्बन्धित पक्षमा जानकारी गराइन्छ।
धन्यवाद !

11/09/2025

आदरणीय अभिभावक ज्यू ,बच्चाको सुरक्षा,वरिपरिको माहोल र देशको हालातलाई मध्यनजर गर्दै आज बिहिबार र भोलि शुक्रबार बिद्यालय बन्द रहने सबैलाई जानकारी गराउन चाहन्छौं ।बिद्यालय प्रशासन

09/09/2025

अत्यन्त जरूरी सूचना

हाल देशमा उत्पन्न भएको विषम परिस्थितिका कारण विद्यालयको पठन–पाठन कार्य सञ्चालन गर्न असहज भएकोले अर्को सूचना नआउन्जेलसम्मका लागि विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबै अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई जानकारीको लागि अनुरोध गर्दछौं ।

यसले पर्न गएको असुविधाप्रति विद्यालय परिवार गहिरो क्षमाप्रार्थी रहँदै सबैमा धैर्य, सतर्कता र सुरक्षाप्रति विशेष ध्यान दिन आग्रह गर्दछौं ।
धन्यवाद ।
एटलान्टा मन्टेश्वरि स्कुल प्रसासन

09/09/2025

आदरणीय अभिभावक ज्यू,देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै,हिजो सहादत प्राप्त गर्ने वीर नेपाली सुपुत्रहरुको सम्झनामा शोक बिदा गर्ने निर्णय भएकोले आज मिति २०८२/०५/२४ गते, बिद्यालय बन्द हुने सबैलाई जानाकारी गराउदछौ।

बिधालयको गतिविधिहरु यस्मा पोस्ट हुने हुँदा ,सम्पुर्ण अभिभावक ज्यूलाई यस्मा जोडिन अनुरोध गर्दछौ।
29/08/2025

बिधालयको गतिविधिहरु यस्मा पोस्ट हुने हुँदा ,सम्पुर्ण अभिभावक ज्यूलाई यस्मा जोडिन अनुरोध गर्दछौ।

28/08/2025

आदरणीय अभिभावक ज्यू ,भोलि शुक्रबारदेखि नियमित पठनपाठन सुचारु हुने, यहि सुचना मार्फत पुन जानकारी गराउन चाहन्छौं ।

Address

Sanopul
Kathmandu
MILANBASTI

Telephone

+9779840595133

Website

Alerts

Be the first to know and let us send you an email when Atlanta Montessori School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Atlanta Montessori School:

Shortcuts

Share

Category