Adventure Training & Language Center

Adventure Training & Language Center

Share

SSW, TITP, High Skill & Student Visa
for Japan Online news Publisher

14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎉

Adventure training and language Center परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा नयाँ वर्ष २०८३ को सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ अवसर, उज्ज्वल भविष्य र निरन्तर प्रगतिको ढोका खोलोस् भन्ने कामना गर्दछौं।
हामी सधैं तपाईंको उज्ज्वल भविष्य निर्माणमा साथ रहनेछौं।

✨ नयाँ वर्ष, नयाँ लक्ष्य, नयाँ सफलता ✨
धन्यवाद 🙏

27/03/2026

🇯🇵 जापान जान चाहनुहुन्छ?

अब अवसर तपाईंको हातमा! ✈️

🎓 जापानका विभिन्न सहरहरूका कलेजमा
सिमित सिटहरू
उपलब्ध छन्।
आफ्नो मनपर्ने सहर र कलेज छान्ने मौका नछुटाउनुहोस्।

📍 उपलब्ध सहरहरू: Kobe, Osaka, Kyoto, Hiroshima, Sochi, Tokyo

📞 सम्पर्क गर्नुहोस्: +977-9766381348 +977 1-5924348

⚡ सिमित सिट – छिटो आवेदन दिनुहोस् र आफ्नो भविष्य सुरक्षित गर्नुहोस्!
🏢 Adventure Training & Language Center

13/03/2026

🇯🇵🇰🇷 𝐖𝐨𝐫𝐤 & 𝐒𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐉𝐀𝐏𝐀𝐍//𝐊𝐎𝐑𝐄𝐀 🇰🇷🇯🇵
𝐘𝐨𝐮𝐫 𝐆𝐚𝐭𝐞𝐰𝐚𝐲 𝐭𝐨 𝐚𝐧 𝐄𝐱𝐭𝐫𝐚𝐨𝐫𝐝𝐢𝐧𝐚𝐫𝐲 𝐖𝐨𝐫𝐤 𝐄𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧 & 𝐊𝐨𝐫𝐞𝐚

*** 𝐒𝐭𝐚𝐫𝐭𝐬 𝐰𝐢𝐭𝐡 𝐮𝐬 ***

काम र अध्ययन गर्न जापान/कोरीया जाने हैन त ?

𝐒𝐒𝐖 (𝐅𝐨𝐨𝐝 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞, 𝐀𝐯𝐢𝐚𝐭𝐢𝐨𝐧, 𝐂𝐚𝐫𝐞 𝐆𝐢𝐯𝐞𝐫 & 𝐂𝐨𝐧𝐭𝐫𝐮𝐜𝐭𝐢𝐨𝐧) / कोरिया 𝐃𝟐 𝐕𝐢𝐬𝐚 मा जान आजै सम्पर्क गर्नुहोस् ।

𝐉𝐋𝐏𝐓 𝐍𝟓/𝐍𝟒/𝐍𝟑/𝐉𝐅𝐓 𝐁𝐚𝐬𝐢𝐜/𝐄𝐏𝐒-𝐓𝐨𝐩𝐢𝐤 साथै 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐂𝐥𝐚𝐬𝐬 𝐎𝐧𝐥𝐢𝐧𝐞/𝐏𝐡𝐲𝐬𝐢𝐜𝐚𝐥 कक्षाहरु पनि सञ्चालन भइरहेको छ ।
तपाईलाई भाषा र सिपमा दक्ष बनाएर पठाउने जिम्मा हाम्रो ।

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧, 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 :
𝐀𝐃𝐕𝐄𝐍𝐓𝐔𝐑𝐄 𝐓𝐑𝐀𝐈𝐍𝐈𝐍𝐆 & 𝐋𝐀𝐍𝐆𝐔𝐀𝐆𝐄 𝐂𝐄𝐍𝐓𝐄𝐑
📍𝐁𝐚𝐟𝐚𝐥 𝐂𝐡𝐨𝐰𝐤 (𝐉𝐨𝐬𝐡𝐢 𝐓𝐨𝐰𝐞𝐫), 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐍𝐞𝐩𝐚𝐥
☎ 𝟎𝟏𝟓𝟗𝟐𝟒𝟑𝟒𝟖, 𝟗𝟕𝟏𝟒𝟎𝟕𝟓𝟐𝟎𝟎, 𝟗𝟕𝟔𝟔𝟑𝟖𝟏𝟑𝟒𝟖(𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩)
📧 Email: [email protected]
🌐 Website: www.adventurelanguage.com

10/03/2026

📢 Recruitment – Specified Skilled Worker (Food Manufacturing)

📍 Location: Gifu City, Gifu Prefecture
🏭 Position: Food Manufacturing (Specified Skilled Worker – SSW)
💰 Salary: From ¥200,000 per month
⏰ Overtime: Available (overtime pay provided)
🎁 Bonus: Available

🗓 Days Off: 2 days per week
※ Work on Saturday may be required about once per month

📄 Requirement: Must have passed the Specified Skilled Worker (Food Manufacturing) exam

✅ After hiring, we provide full support for daily life and necessary procedures.

We are looking for serious and motivated people who want to work and live in Japan long-term.

If you are interested, please send us a DM.

01/03/2026

SSW Manufacture of food and beverage र Nursing care पास गरेर बस्नुभएको छ भने हामीलाई सम्झनुहोस्।

08/01/2026

Kyōto International School मा पढ्न जान चाहनुहुन्छ जन्म मिति २००३ भन्दा पछाडिको र २.८ gpa आएको छ भने आजै सम्पर्क गर्नुहोला।

06/01/2026

आधुनिक जमानामा आधुनिक मेसिनबाट mig, tig and arc वेल्डिङ सिक्न चाहनुहुन्छ भने आजै हामीलाई सम्झिनुहोस्

03/12/2025

JAPAN JAPAN JAPAN
हामीसँग SSW अन्तर्गत
food, hotel, agriculture livestock animal क्षेत्रका विभिन्न प्रकारका demand आएको हुनाले जान चाहनेले contract गर्नुहोला .

14/11/2025

30 बर्ष भन्दा कम उमेर हुनु हुन्छ र slc पास गरेर बस्नु भएको हुनु हुन्छ भने जापान मा रोजगारिको अबसर l

Scraffolding मा जान चाहनेले कल गर्नु होला l

04/11/2025

CTEVT मा मग्सिर 12 गते बाट welding ,plumber, electrician को बिभिन लेबल हरु को exam from खुल्दै छ यदि exam दिन चाहनु हुन्छ भने आउनु होस , हामि तपाइ लाइ exam pass हुन आबसेक सबै training गराउने छौ

02/11/2025

SSW PASS गरेर बस्नु भएको छ भने हाम्रो यस adventure training & language center मा interview preparation class धमाधम हुदै छ ।
1. Food service. 2. Nursing care. 3. Hotel and accommodation

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Nagarjun/04, Bafal Chok (Joshi Tower)
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00