Acoustics Institute, Pharping

Acoustics Institute, Pharping Come and feel the quality It has been leading institute in the southern region.

Situating at padhmasamwa marg, pharping, Acoustics Institue is providing a quality education in computer,English language & Tuition for SLC,+2 & Bachelor.Quality is its culture.

24/07/2022
23/02/2022

तपाईहरुलाई अनलानइ फम भनु परेमा हामिलाई सम्झनुहाेस्

13/04/2021

बितेर गएकाे समय जस्तो भए पनि सम्झिंदा रमाइलाे नै लाग्छ । अाउने समयले सँधै चिन्ता नै दिइरहन्छ। अाउँदै गरेकाे याे नयाँ बर्षले अानन्द दिन सकाेस्। नयाँ बर्ष २०७८ काे शुभकामना

Office package class starting
26/03/2021

Office package class starting

Office package classes start
26/03/2021

Office package classes start

Acoustics institute starts diploma in computer class Who is interest contact us9841115630, 9841440734
13/12/2020

Acoustics institute starts diploma in computer class
Who is interest
contact us
9841115630, 9841440734

दशैं र दशा  एकै पल्ट अाएकाे बेलामा परास्त त राेगलाई नै गर्नुपर्ने हाे। अर्को पल्ट उल्लासका साथ चाड मनाउन पाइयोस् । सबैला...
23/10/2020

दशैं र दशा एकै पल्ट अाएकाे बेलामा परास्त त राेगलाई नै गर्नुपर्ने हाे। अर्को पल्ट उल्लासका साथ चाड मनाउन पाइयोस् । सबैलाई दुर्गा भवानीले सुरक्षित राखुन्। ७७ सालकाे दशैं शुभ विताेस्। शुभकामना

12/04/2020

बितेकाे समय भन्दा आउने समयले खुसि दिन्छ।त्यै आउने खुसिकाे कल्पना गर्दै अघि बढेर जीवन सक्ने हाे ।समयकाे चक्रले घुमाउँदै लैजाँदा दिन, महिना, बर्ष गर्दै आयु छाेटिदै जान्छ। हामी परिस्थितकाे दास बन्दै जानेछाैं। अन्त्यमा समयले हाम्राे सथ छाेडिदिन्छ। कहिल्यै नफर्काने गरी गयाे ७६ साल। अबका पाहिला सुमार्गमा लागुन। नयाँ साल २०७७ ले सबैलाई आन्नद दिन सकाेस। शुभकामना

राताे टिका, पहेंलाे जमरा, दुर्गा भवानीकाे रक्षा, मान्यजनकाे अाशिर्वाद अनि  सफलताका यात्रा जिन्दगी सबैकाे फलाेस फूलाेस् य...
04/10/2019

राताे टिका, पहेंलाे जमरा, दुर्गा भवानीकाे रक्षा, मान्यजनकाे अाशिर्वाद अनि सफलताका यात्रा जिन्दगी सबैकाे फलाेस फूलाेस् याे बडा दैंकाे शुभकामना

पिकनिक कुलेखानि ।
28/06/2019

पिकनिक कुलेखानि ।

Day class
10/05/2019

Day class

Address

Pharping
Kathmandu
9779843411898

Telephone

+97714710314

Website

Alerts

Be the first to know and let us send you an email when Acoustics Institute, Pharping posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Acoustics Institute, Pharping:

Shortcuts

Share