Kaushal English Boarding School -KEBS

Kaushal English Boarding School -KEBS We educate children to educate Society. A child is enrolled here means s/he reaches on the destination.

Congratulations to our “Stars of the Month” for Ashadh and Shrawan from Grades 3–5! Keep working hard, learning and shin...
21/08/2026

Congratulations to our “Stars of the Month” for Ashadh and Shrawan from Grades 3–5!

Keep working hard, learning and shining brightly. We are proud of you all!

Grade 6 and 7 students enjoyed playing futsal together. Here are some glimpses of their fun-filled moments.
18/08/2026

Grade 6 and 7 students enjoyed playing futsal together.
Here are some glimpses of their fun-filled moments.

कथा लेखन तथा वाचन प्रतियोगिता शब्दमा सिर्जना, स्वरमा मिठास अनि प्रस्तुतिमा आत्मविश्वास! कौशल साहित्य क्लबको आयोजनामा सम्...
17/08/2026

कथा लेखन तथा वाचन प्रतियोगिता
शब्दमा सिर्जना, स्वरमा मिठास अनि प्रस्तुतिमा आत्मविश्वास!

कौशल साहित्य क्लबको आयोजनामा सम्पन्न कथा लेखन तथा वाचन प्रतियोगितामा हाम्रा प्रतिभाशाली कथावाचकहरूले आफ्नै सिर्जनात्मक कथाहरू सुमधुर स्वर र आकर्षक वाचनशैलीमा प्रस्तुत गर्दै सबैको मन जिते।

हाम्रा प्रतिभाशाली कथावाचकहरूलाई हार्दिक बधाई तथा उज्ज्वल सिर्जनात्मक यात्राको शुभकामना!

नागपञ्चमीको हार्दिक मङ्गलमय शुभकामना ।
17/08/2026

नागपञ्चमीको हार्दिक मङ्गलमय शुभकामना ।

📚 Book Review Session – Grade 9Our Grade 9 students actively participated in the Book Review Session, presenting reviews...
16/08/2026

📚 Book Review Session – Grade 9
Our Grade 9 students actively participated in the Book Review Session, presenting reviews of the novels they had read. Their thoughtful presentations showcased their reading skills, creativity, confidence, and ability to express their ideas.
👏 Well done, young readers! Keep reading, learning, and sharing! 📖✨

हार्दिक बधाई! Organization of Private Schools (OPS) द्वारा आयोजित तथा Sacred Heart School द्वारा संयोजन गरिएको कक्षा ३ स...
15/08/2026

हार्दिक बधाई!

Organization of Private Schools (OPS) द्वारा आयोजित तथा Sacred Heart School द्वारा संयोजन गरिएको कक्षा ३ स्तरीय अन्तरविद्यालय नेपाली हिज्जे प्रतियोगिता–२०८३ मा प्रथम स्थान हासिल गर्न सफल हाम्रा प्रतिभाशाली विद्यार्थीहरू मेलोडी तामाङ, संयोग लामिछाने र सगुन महत लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

यस उत्कृष्ट उपलब्धिका लागि विद्यार्थीहरूलाई निरन्तर मार्गदर्शन र तयारी गराउनुहुने सीता पोखरेल म्याम, राधिका न्याैपाने म्याम र सुरेश नेउपाने सर प्रति विशेष धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

साथै, यस सफलताका लागि सहयोग पुर्‍याउनुहुने सम्पूर्ण KEBS ECA/CCA Team प्रति हार्दिक धन्यवाद।

Our talented students of Grades 3 to 5 enthusiastically participated in the Memory Contest–2083. The competition provide...
14/08/2026

Our talented students of Grades 3 to 5 enthusiastically participated in the Memory Contest–2083.

The competition provided a wonderful opportunity for students to test their memory, improve concentration, build confidence, and learn through fun and healthy competition.

Congratulations to all the participants for their active participation and excellent effort.

कक्षा ६ का विद्यार्थीहरूबीच उत्साहपूर्ण वादविवाद प्रतियोगिता सम्पन्न भयो। विद्यार्थीहरूले आफ्ना विचारहरू तर्कपूर्ण, स्पष...
13/08/2026

कक्षा ६ का विद्यार्थीहरूबीच उत्साहपूर्ण वादविवाद प्रतियोगिता सम्पन्न भयो। विद्यार्थीहरूले आफ्ना विचारहरू तर्कपूर्ण, स्पष्ट र आत्मविश्वासका साथ प्रस्तुत गर्दै आफ्नो वक्तृत्वकला र प्रतिभा प्रदर्शन गरे।

यस कार्यक्रमले विद्यार्थीहरूको तार्किक सोच, अभिव्यक्ति क्षमता, आत्मविश्वास तथा सार्वजनिक रूपमा बोल्ने सीप विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८३ सालमा लिइएको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी विद्यालयबाट सर्वोत्कृष्ट ...
12/08/2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८३ सालमा लिइएको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी विद्यालयबाट सर्वोत्कृष्ट हुन सफल हाम्रा मेधावी विद्यार्थीहरू श्री आशिष रावल, श्री अजय तामाङ र सुश्री समृद्धि गिरी लाई HISSAN तारकेश्वरद्वारा आयोजित SLC Felicitation Program–2083 मा सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

त्यसैगरी, विगत लामो समयदेखि यस विद्यालयमा निरन्तर रूपमा अध्यापन सेवामा समर्पित रहँदै आउनुभएका शिक्षक श्री राजु अधिकारी सर सोही कार्यक्रममा “हिसान शिक्षा सेवा पदक” बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

सम्पूर्ण सम्मानित व्यक्तित्वहरूलाई आगामी दिनमा अझ उच्च सफलता प्राप्त होस् भन्ने हार्दिक शुभकामना।

Fun at the Futsal!Today, our Grade 3, 4, and 5 students enjoyed a wonderful futsal outing filled with fun, excitement, a...
11/08/2026

Fun at the Futsal!

Today, our Grade 3, 4, and 5 students enjoyed a wonderful futsal outing filled with fun, excitement, and cheerful moments. It was a refreshing and memorable experience for everyone!

Address

Tarakeshwor, 08
Kathmandu
JARANKHU

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714025560

Alerts

Be the first to know and let us send you an email when Kaushal English Boarding School -KEBS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kaushal English Boarding School -KEBS:

Shortcuts

Share

Category