04/09/2026
🦚💙 𝐊𝐫𝐢𝐬𝐡𝐧𝐚 𝐉𝐚𝐧𝐦𝐚𝐬𝐡𝐭𝐚𝐦𝐢 𝐂𝐞𝐥𝐞𝐛𝐫𝐚𝐭𝐢𝐨𝐧💙🦚
Our little ones beautifully celebrated Krishna Janmashtami, filling the school with joy, devotion, and Krishna’s divine charm. 🌸✨
विद्यालयमा हाम्रा नानीबाबुहरूले हर्षोल्लासका साथ श्रीकृष्ण जन्माष्टमी मनाए। 🦚💙
नानीहरूको मनमोहक कृष्ण रूप र रमाइला प्रस्तुतिले विद्यालयको वातावरण नै कृष्णमय बन्यो। ✨