WAVE Institute

WAVE Institute लोक सेवा, सुरक्षा सेवा, शिक्षक सेवा र बैंक तथा संस्थानका तयारी कक्षाका लागि मुलुककै अग्रणी प्रशिक्षण केन्द्र !!
9851195015, 9804147637
(3)

24/08/2026
24/08/2026

नायव सुब्बा तथा खरिदार New Online Class
Topic: नेपालको आर्थिक अवस्था(GK)
Time:6 PM

FREE RECORDED VIDEOS !! FREE RECORDED VIDEOS !!Nepal Telecom (NTC) तह ४ प्रशासन सहायकको परिक्षा दिनुहुने सम्पुर्ण विद्या...
23/08/2026

FREE RECORDED VIDEOS !! FREE RECORDED VIDEOS !!
Nepal Telecom (NTC) तह ४ प्रशासन सहायकको परिक्षा दिनुहुने सम्पुर्ण विद्यार्थीहरुका लागि खुशीको खबर !!
=============
WAVE Institute को "विद्यार्थी प्रोत्साहन कार्यक्रम" (Student Motivation Program) अन्तर्गत यहि भाद्र १३ गते हुन गइरहेको नेपाल टेलिकम तह ४ प्रशासन सहायकको परिक्षाको अन्तिम तयारीमा रहनु भएका सम्पुर्ण विद्यार्थीहरुका लागी WAVE Institute ले नि:शुल्क RECORDED VIDEOS प्रदान गर्ने भएको छ I यस परिक्षामा भाग लिन तल दिइएको ONLINE FORM मार्फत Registration गरेर सबैजना इच्छुक विद्यार्थीहरुले आफ्नो नाम दर्ता गराउनुहोला !!
=============
Thank You,
WAVE Institute Family

23/08/2026

नायब सुब्बा / खरिदार / संगठित संस्था (तह ४/५) बिशेष QUIZ

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉-------------------गण्डकी प्रदेश तह ४ प्रशासनमा नाम निकाली सिफारिस हुन सफल हुनुभएको WAVE I...
23/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉
-------------------
गण्डकी प्रदेश तह ४ प्रशासनमा नाम निकाली सिफारिस हुन सफल हुनुभएको WAVE Institute कि मिहिनेती, इमानदार तथा लगनशील विद्यार्थी श्री मेनिका कुमारी डङ्गोललाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ। 🌸

तपाईंको मेहनत, लगनशीलता र निरन्तर प्रयासले प्राप्त गर्नुभएको यो सफलता आगामी यात्राका लागि अझ ठूलो प्रेरणाको श्रोत बनोस्।

सफल कार्यकालको हार्दिक शुभकामना! 💐
===========
— WAVE Institute Family

🎉 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🌸==========औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड को प्रशासन सेवा, चौथो तह (कार...
23/08/2026

🎉 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🌸
==========
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड को प्रशासन सेवा, चौथो तह (कार्यालय सहायक) पदमा सिफारिस हुनुभएका WAVE Institute का मेहनती विद्यार्थी श्री मुकेश कुमार मेहतालाई विशेष सम्मान तथा शुभकामना प्रदान गर्दाको विषेश क्षण ।
==========
तपाईंको मेहनत, लगनशीलता र समर्पणले यो सफलता सम्भव भएको हो। आगामी दिनहरूमा पनि अझ उच्च सफलता, प्रगति तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना । ❤️

🚨 विशेष सूचना 🚨📖 लोकसेवा आयोगको PRE-TEST परीक्षालाई लक्षित गर्दै पूर्ण पाठ्यक्रममा आधारित विशेष तयारी कक्षा।
23/08/2026

🚨 विशेष सूचना 🚨
📖 लोकसेवा आयोगको PRE-TEST परीक्षालाई लक्षित गर्दै पूर्ण पाठ्यक्रममा आधारित विशेष तयारी कक्षा।

Address

Bagbazzar, Opposite To PK Campus
Kathmandu

Alerts

Be the first to know and let us send you an email when WAVE Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to WAVE Institute:

Shortcuts

Share

Category