Pragya Educational Institute

Pragya Educational Institute WE GIVE PRIORITY TO QUALITY THAN QUANTITY. FOR BETTER QUALITY EDUCATION IN KOREAN LANGUAGE, PLEASE VISIT US. WE ARE IN TEKU INFRONT OF NATIONAL TRADING.

CONTACT: 9851165661, 9849770498,9843580657.

안녕 하세요????Namasteसुपथ मूल्य, गुणस्तरीय कोरियन भाषाको शिक्षा तथा कोरिया गएरै छाड्ने लक्ष्य बोकेका साथीहरुले मात्र सम्पर्क...
10/10/2017

안녕 하세요????Namaste
सुपथ मूल्य, गुणस्तरीय कोरियन भाषाको शिक्षा तथा कोरिया गएरै छाड्ने लक्ष्य बोकेका साथीहरुले मात्र सम्पर्क राखौं I सिट सिमित शिघ्र सम्पर्क गरी नाम दर्ता गरौँ I शुल्कको भन्दा पनि अठोट महत्वपुर्ण मानिने हुंदा शुल्कको चिन्ता नगरी सम्पर्क गर्नुहोस्। फोन नं 9851165661

02/12/2016

पास हुन कति पढ्नुपर्छ ?
सन् २००८ देखि सुरु भएको परीक्षा प्रणाली समय बित्दै जाँदा प्रतिस्पर्धासमेत बढेको छ । परीक्षा प्रणाली सुरु गरिको बेला भाषा परीक्षा पास गर्न ५० प्रश्नमा केबल १५ प्रश्न मिलाए पनि पास हुने गरिएको थियो । हाल आएर पास गर्न कम्तीमा ४५ वटाभन्दा बढी प्रश्न मिलाउनै पर्ने गरी प्रतिस्पर्धा हुन थालेको छ । सुनाइ र पढाइ प्रश्नबाट कम्तीमा २२/२२ वटाभन्दा बढी प्रश्न मिलाउनु पर्ने हुन्छ । -

02/12/2016

पास हुन कति पढ्नुपर्छ ?
सन् २००८ देखि सुरु भएको परीक्षा प्रणाली समय बित्दै जाँदा प्रतिस्पर्धासमेत बढेको छ । परीक्षा प्रणाली सुरु गरिको बेला भाषा परीक्षा पास गर्न ५० प्रश्नमा केबल १५ प्रश्न मिलाए पनि पास हुने गरिएको थियो । हाल आएर पास गर्न कम्तीमा ४५ वटाभन्दा बढी प्रश्न मिलाउनै पर्ने गरी प्रतिस्पर्धा हुन थालेको छ । सुनाइ र पढाइ प्रश्नबाट कम्तीमा २२/२२ वटाभन्दा बढी प्रश्न मिलाउनु पर्ने हुन्छ ।

टिप्स
सबैभन्दा पहिले अर्थहरू सबै कण्ठ हुनुपर्छ । कोरियन भाषामा एउटै शब्दको पनि बहुअर्थ लाग्ने भएकाले सबै शब्दको अर्थ कण्ठस्थ हुनुपर्छ । यस्तो अवस्थामा शब्दको प्रयोगको आधारमा भाषा बुझ्नुपर्ने हुन्छ ।

कोरियन भाषामा ठाउँ, परिस्थितिअनुसार शब्दको अर्थ लगाइने गरिन्छ । त्यसैले विद्यार्थीले कोरियन शब्दको एक–एक गरी अर्थ लगाउन नजानेमा पास गर्न गाह्रो हुन्छ । विद्यार्थीले तयारी गर्दा शब्द सुन्दै तयारी गर्दै गर्नुपर्छ ।
तयारी कक्षा इन्स्टिच्युटमा पढिसकेपछि आफ्ना साथीसँग छलफल गर्दै पढ्दै गर्नुपर्छ । तयारी कक्षामा दिनमा एक घन्टा पढे पनि पुग्छ । तर, कक्षामा मात्र पढेर पास गर्न गाह्रो हुन्छ ।

ईपीएस सेन्टरले वस्तुगत प्रश्नमात्र सोध्ने गर्छ । ५० प्रश्नलाई ७० मिनेटमा पूरा गर्नुपर्छ । चित्र हेरेर, संकेत चिनेर लेख्ने, खाली ठाउँ भर्ने, वार्तालापका आधारमा लेख्नेलगायत वस्तुगत प्रश्न सोध्ने गरिन्छ ।

सबैभन्दा गाह्रो सुनेर लेख्ने बेलामा हुन्छ । यसैमा धेरै विद्यार्थी फेल हुन्छन् । कोरियन भाषाको सही उच्चारण नबुझ्दा गाह्रो भएको हो ।

30/11/2016

Question Of The Day

민수 씨는 대학생입니다.수미 씨( )대학생입니다.
① 도 ② 에 ③ 의 ④ 를

Address

INFRONT OF NATIONAL TRADING TEKU
Kathmandu
123456

Telephone

+9779851165661

Website

Alerts

Be the first to know and let us send you an email when Pragya Educational Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pragya Educational Institute:

Shortcuts

Share

Category