Eplanetnepal

Eplanetnepal We will be providing you all the information regarding the EDV online registration,
1. EDV 2nd letter Processing,
2.

Interview Preparation class and rules and regulation of USA.
3. we will provide Necessary training before going USA. We will be providing you all the information regarding the EDV online registration, 2nd letter Processing, Interview Preparation class and rules and regulation of USA.

DV 2025 नतिजा प्रकाशित भयो । बिजेताहरुलाई हार्दिक बधाई । विगत लामो समयदेखी निशुल्क डिभि भराउदै आएको ख्यातिप्राप्त यस e-P...
05/05/2024

DV 2025 नतिजा प्रकाशित भयो । बिजेताहरुलाई हार्दिक बधाई ।
विगत लामो समयदेखी निशुल्क डिभि भराउदै आएको ख्यातिप्राप्त यस e-Planet Nepal मा डिभि परेपछी अन्तर्वार्तासम्मको लागि आगामी सम्पूर्ण प्रकृयाबारे निशुल्क परामर्श प्रदान गर्ने ब्यवस्था मिलाइएको छ ।
कृपया एक पटक ई-प्लानेट नेपाल मा आई डिभिसम्बन्धी सम्पूर्ण अन्योल, भ्रम र आगामि प्रकृयाहरुबारे स्पष्ट भई जानुहुन अनुरोध गर्दछौं ।
Contact: 014440555 | 9808624717 For edv WINNER Counseling
Contact no. : 9841256865 For DV Winner
Location : https://www.google.com/maps/dir/27.717022,85.3523718/edv+service/@27.7094597,85.3187148,14z/data=!4m9!4m8!1m1!4e1!1m5!1m1!1s0x39eb197a45eefe4b:0xbc5f845d2916a81d!2m2!1d85.3231217!2d27.7046542?entry=ttu

EDV 2022 फर्म घर बाट नै भर्नको लागि:१) आवेदक १२ कक्षा उत्तिर्ण हुनुपर्ने२) आवेदक १२ कक्षा Running ले पनि भर्न सकिने तर I...
10/11/2020

EDV 2022 फर्म घर बाट नै भर्नको लागि:
१) आवेदक १२ कक्षा उत्तिर्ण हुनुपर्ने
२) आवेदक १२ कक्षा Running ले पनि भर्न सकिने तर Interview सम्म पास हुनु पर्ने।
३) आबेदकहरूको मात्र पासपोर्टको नंम्बर र expire मिती
४) आबेदकको जहान तथा बच्चाहरूको पूरा नाम, जन्म मिती, जन्म स्थान
५) ईमेल
६) फोन नम्बर
७) वैवाहिक स्थिती
८) हालको ठेगाना
९) सबैको ६ महिना भित्र खिचेको 2 X 2 फोटो ( फोटो mobile बाट पनि खिचेर Send गर्न सकिने छ फोटो को Size हामी मिलाउने छौ। फोटो को Sample तल Form मा दिइएको छ ।
# थप जानकारीको लागी तलको नंम्बरमा फोन वा Viber गर्नुहोला ।
# कृपया विहानको १० बजे देखी ६ बजे भित्र मात्र फोन गर्नुहोला ।
e-Planet Nepal - Putalisadak Kathmandu
01-4440555, 9808129134 for Phone Query and 9808624717 ( Viber no. only)

Our Branch in Side Kathmandu Valley: जहाँ बाट EDV भर्न सकिनेछ।
1. Chabahil Chowk : Medicare Hospital को ४ घर माथितिर - Machhapuchhre Bank संगै
2. Gongabu Chowk : Civil Bank Building
3. Bg Mall : नयाँबस पार्क नजिक।
4. Balaju Chowk
5. Nagarjun Chowk

EDV 2022 फर्म घर बाट नै भर्नको लागि:१) आवेदक १२ कक्षा उत्तिर्ण हुनुपर्ने२) आवेदक १२ कक्षा Running ले पनि भर्न सकिने तर I...
06/11/2020

EDV 2022 फर्म घर बाट नै भर्नको लागि:
१) आवेदक १२ कक्षा उत्तिर्ण हुनुपर्ने
२) आवेदक १२ कक्षा Running ले पनि भर्न सकिने तर Interview सम्म पास हुनु पर्ने।
३) आबेदकहरूको मात्र पासपोर्टको नंम्बर र expire मिती
४) आबेदकको जहान तथा बच्चाहरूको पूरा नाम, जन्म मिती, जन्म स्थान
५) ईमेल
६) फोन नम्बर
७) वैवाहिक स्थिती
८) हालको ठेगाना
९) सबैको ६ महिना भित्र खिचेको 2 X 2 फोटो ( फोटो mobile बाट पनि खिचेर Send गर्न सकिने छ फोटो को Size हामी मिलाउने छौ। फोटो को Sample तल Form मा दिइएको छ ।
# थप जानकारीको लागी तलको नंम्बरमा फोन वा Viber गर्नुहोला ।
# कृपया विहानको १० बजे देखी ६ बजे भित्र मात्र फोन गर्नुहोला ।
e-Planet Nepal - Putalisadak Kathmandu
01-4440555, 9808129134 for Phone Query and 9808624717 ( Viber no. only)
EDV 2022 form to fill from home itself:
1) Applicant should pass 12th grade
2) Applicants can be filled with 12th grade running but must pass up to the interview.
3) Passport number and expire date of applicants only
4) The world of the applicant and the full name of the children, date of birth, place of birth
5) Email
6) phone number
7) Marital status
8) current address
9) 2 X 2 photos taken within 6 months (Photo can be taken from mobile and sent, we will adjust the size of the photo. Sample of the photo is given in the form below.
more information call or Viber on the number below.
call only between 10 am to 6 am.
e-Planet Nepal - Putalisadak Kathmandu
01-4440555, 9808129134 for Phone Query and 9808624717 ( Viber no. only)

Latest Update of EDV-2020
09/09/2020

Latest Update of EDV-2020

Meeting between the American Immigration Lawyers Association (AILA) Department of State Liaison Committee and the Visa Office of the U.S. Department of State, Bureau of Consular Affairs

22/08/2020

Knowledge of of Photoshop

20/08/2020

EDV -2021
मा नेपाल बाट ३८०१ जनाले चिट्ठा पाउन सफल।

EDV-2021 को Visa Interview Notification 1050 Case सम्म आएको छ। - e-Planet Nepal , Putalisadak Kathmandu Nepal- Phone no....
20/08/2020

EDV-2021 को Visa Interview Notification 1050 Case सम्म आएको छ। - e-Planet Nepal , Putalisadak Kathmandu Nepal- Phone no. 01-4440555

DV 2021 नतिजा प्रकाशित भयो । बिजेताहरुलाई हार्दिक बधाई ।विगत लामो समयदेखी निशुल्क डिभि भराउदै आएको ख्यातिप्राप्त यस e-Pl...
08/06/2020

DV 2021 नतिजा प्रकाशित भयो । बिजेताहरुलाई हार्दिक बधाई ।
विगत लामो समयदेखी निशुल्क डिभि भराउदै आएको ख्यातिप्राप्त यस e-Planet Nepal मा डिभि परेपछी अन्तर्वार्तासम्मको लागि आगामी सम्पूर्ण प्रकृयाबारे निशुल्क परामर्श प्रदान गर्ने ब्यवस्था मिलाइएको छ ।
कृपया एक पटक ई-प्लानेट नेपाल मा आई डिभिसम्बन्धी सम्पूर्ण अन्योल, भ्रम र आगामि प्रकृयाहरुबारे स्पष्ट भई जानुहुन अनुरोध गर्दछौं ।

यस कोरोना ( COVID-19) को माहामारी ले गर्दा नेपाल भरी भैइरहेको लक्क डाउन को अवस्था लाई मध्य नजर गरी DV-2021 को बिजेताहरु लाई हामी e-Planet Nepal ( Address: Putalisadak, Kathmandu, Nepal) तपाईं हरु लाई Phone, Viber हरु बाटपनि सेवा प्रदान गर्ने छौ ।

Contact: 014440555 | 9801047374 mobile no For edv WINNER Counseling
Contact no. : 9801047374 For DV Winner

EDV -2021 को Result आज राति ९:४५ बाट हेर्न सकिन्छ । DV को Result चेक गर्ने तरिका र हराएको Confirmation No.  थाहा पाउने त...
06/06/2020

EDV -2021 को Result आज राति ९:४५ बाट हेर्न सकिन्छ । DV को Result चेक गर्ने तरिका र हराएको Confirmation No. थाहा पाउने तरिका ।

साथै निशुल्क EDV बिजेताहरुलाई DV परिसकेपछि को 2nd Letter Processing को परामर्श दिनेछौ।
Contact details: 01-4440555, 9801047374 mobile no. and viber no. also

EDV को Result Check गर्ने Website : www.dvlottery.state.gov or www.dvprogram.state.gov

Address

Putalisadak
Kathmandu
977

Telephone

01-4440555

Website

Alerts

Be the first to know and let us send you an email when Eplanetnepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Eplanetnepal:

Shortcuts

Share