17/02/2026
Big Breaking: आईसीसी टि-२० विश्वकपमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको छ। विश्वकपमा १२ वर्ष पछि नेपालले यो जित हासिल गरेको हो। ❤️🇳🇵
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Karan joshi, Educational consultant, Kathmandu.
17/02/2026
Big Breaking: आईसीसी टि-२० विश्वकपमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको छ। विश्वकपमा १२ वर्ष पछि नेपालले यो जित हासिल गरेको हो। ❤️🇳🇵
२०८२ मा जारी भएका कानूनहरु (नीति, ऐन, नियम तथा अन्य)
नीति (policy)
- राष्ट्रिय जनसंख्या नीति, २०८२
- राष्ट्रिय युवा नीति, २०८२
- पर्यटन नीति, २०८२
- वैदेशिक सहयता परिचालन नीति, २०८२
- राष्ट्रिय खेलकुद नीति, २०८२
- राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए. आई.) नीति, २०८२
- राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२
- सार्वजनिक संस्थाको व्यबस्थापन तथा सुशासन नीति, २०८२
ऐन (Act)
- भन्सार ऐन, २०८२
- केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८
- विनियोजन ऐन, २०८२ (सलबसाली)
- आर्थिक ऐन, २०८२ (सालबसाली)
- राष्ट्र ऋण उठाउने ऐन, २०८२ (सालबसाली)
नियमावली (Rule)
- कार्बन व्यापार नियमावली, २०८२
- हवाई सेवा व्यबस्थापन नियमावली, २०८२
- क्यासिनो नियमवाली, २०८२
- सार्वजनिक सेवा प्रसारण नियमावली, २०८२
कार्यबिधि (Procedure)
- स्थानीय शासन कार्यसम्पादन मूल्याकंन (व्यबस्थापन तथा सञ्चालन) कार्यबिधि, २०८२
- सरकारी लगानी व्यबस्थापन कार्यबिधि, २०८२
- स्थानीय तहमा सूचना प्रविधि अधिकृत परिचालन सम्बन्धी कार्यविधि, २०८२
- सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यबिधि,२०८२
- व्यावसायिक सामाजिक जिम्मेवारी कार्यबिधि, २०८२
- स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यबिधि, २०८२
- उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यबिधि, २०८२
- कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यबिधि, २०८२
- प्रदेशस्तरमा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यबिधि, २०८२
निर्देशिका (Directory)
- सार्वजनिक वित्तीय व्यबस्थापन सुधार कार्य संचालन निर्देशिका, २०८२
- प्रतिनिधि सभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२
- राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२
- एम्बुलेन्स सेवा निर्देशिका, २०८२
मापदण्ड (Norms)
- बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड,२०८२
- निःसन्तान व्यबस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२
मार्गदर्शन (Guidance )
- भवन निर्माण मार्गदर्शन, २०८२
नोट: यी बाहेक थप गर्नुहोला।
enhancing campaign😊
बृहत ज्ञान पेजलाई लाईक फ्लो गर्नुहोला।
09/02/2026
कोशी प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवा तर्फका (अप्राविधिक/प्राविधिक) #चौथो तहका विभिन्न पदहरुको पदपूर्तिको लागि विज्ञापन गरेको छ ।🙏🙏
Good morning ゚viralシ ゚viralシalシ
28/01/2026
आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏❣️
✧वि.स. 𝟐𝟎𝟖𝟐 माघ 𝟏𝟒 गते।
23/01/2026
नागरिक लगानी कोषमा विज्ञापन खुलेको छ है ।
23/01/2026
सामाजिक सुरक्षा कोषमा विज्ञापन खुलेको छ है ।
23/01/2026
सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी !
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे !
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाईने पर्व वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसरमा माता सरस्वतीले तपाई हामी सबैलाई ज्ञान, बुद्धि र विवेकले भरिपूर्ण बनाई हरेक कार्यमा सही निर्णय गर्न सक्ने शक्ति प्रदान गरून भन्दै सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा सरस्वती पुजाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏
22/01/2026
SEE Routine 2082
motivational cotent ゚viralシ
22/01/2026
#गण्डकी #पाचौ #स्थानीय सरकारी सेवा अन्तर्गतका अप्राविधिक, प्रशासन सेवा, प्रशासन/लेखा समूह, पाँचौं तह, वरिष्ठ प्रशासन/आ.ले.प. सहायक पदको लिखित परीक्षाको #परीक्षा भवन कायम गरिएको सूचना❣️
22/01/2026
शाखा अधिकृत प्रथम पत्रको महेन्द्रनगरको परीक्षा केन्द्र ❣️