21/08/2026
सूचना! सूचना !! सूचना !!!
मिति २०८३/०५/०७ गते आईतबार ०९:०० देखि १:०० बजे सम्म राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिसरमा रहेको Transformer सार्ने कार्य रहेकोले सो अवधिमा विभागबाट सञ्चालित Vital Event Registration and Social Protection Management Information System (VERSP-MIS) प्रणालीबाट भईरहेको सामाजिक सुरक्षा भत्ता नवीकरण तथा नँया लाभग्राही दर्ता कार्य अवरुद्व हुन सक्ने सम्भावना रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।