25/09/2026
इन्द्रजात्राको हार्दिक शुभकामना 🌸
इन्द्रजात्रा काठमाडौं उपत्यकाको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो। वर्षा, समृद्धि र सहकालका देवता इन्द्रको पूजा–आराधना गर्दै राम्रो वर्षा र समृद्धिको कामना गर्न यो पर्व मनाइन्छ। यस अवसरमा कुमारी, गणेश र भैरवको रथयात्रा तथा विभिन्न जात्रा–पर्वहरू आयोजना गरिन्छ।