Shree Ram Devi Secondary School

Shree Ram Devi Secondary School Shree Ram Devi Secondary School is a reputable institution located in Chautara Sangachok, Gadhi Muni
(1)

28/02/2026
Gravity water हार्दिक धन्यवाद।।। आकाशे पानी पिउन योग्य बनाउने उपकरण जडान कार्य सम्पन्न  गर्नुभएकोमा ।।।(२०८२/११/११)
23/02/2026

Gravity water
हार्दिक धन्यवाद।।। आकाशे पानी पिउन योग्य बनाउने उपकरण जडान कार्य सम्पन्न गर्नुभएकोमा ।।।(२०८२/११/११)

21/02/2026

चौ.सा.गढी १० स्थित श्री भिमसेन मा.वि.को स्वर्ण जयन्ती को अवसरमा आयोजित कविता प्रतियोगिता मा यस विद्यालयका कक्षा ८ का छात्रा प्रीया तामाङ ले तृतीय स्थान हासिल गरेको मा हार्दिक बधाई।।।

यस विद्यालयका मिहिनेती एवं कर्तव्य निष्ठ सहायक प्रधानाध्यापक श्री सुबत्रा खत्री मीस लाई जन्मदिनको अवसरमा सुख,शान्ति ,समृ...
18/02/2026

यस विद्यालयका मिहिनेती एवं कर्तव्य निष्ठ सहायक प्रधानाध्यापक श्री सुबत्रा खत्री मीस लाई जन्मदिनको अवसरमा सुख,शान्ति ,समृद्धि ,दिर्घायुका साथै उत्तरोत्तर प्रगतिको शुभकामना ।।।🎂🎂🎉😘😘

17/02/2026

विद्यालय मा सांगितिक पिटि।काजल मिसलाई हार्दिक धन्यवाद।

ग्रामीण शिक्षा तथा सेवा गुठी (रेष्ट)को सहयोगमा कक्षा २-३ कक्षा ४-५ र कक्षा ६-८ तिन तह मा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न ...
09/02/2026

ग्रामीण शिक्षा तथा सेवा गुठी (रेष्ट)को सहयोगमा कक्षा २-३ कक्षा ४-५ र कक्षा ६-८ तिन तह मा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न (२०८२-१०-२५) सहयोगी सबैमा धन्यवाद।।।

२०८२/१०/२५ श्री रामदेबी मा.बि. मा Human Papiloma Virus(HPV)विरुद्ध खोप सन्चालन सम्पन्न गरियो।
08/02/2026

२०८२/१०/२५ श्री रामदेबी मा.बि. मा Human Papiloma Virus(HPV)विरुद्ध खोप सन्चालन सम्पन्न गरियो।

शैक्षिक क्यालेन्डर अनुसार कक्षा ६-१० को बनभोज कार्यक्रम (नगरकोट २०८२/१०/२३)
07/02/2026

शैक्षिक क्यालेन्डर अनुसार कक्षा ६-१० को बनभोज कार्यक्रम (नगरकोट २०८२/१०/२३)

कक्षा ७ का भाइ बहिनी सामाजिक विषय शिक्षक  सुबत्रा खत्री सहित स्थानीय खानेपानी मुहान सरसफाइ कार्यक्रम को‌ तस्वीर (२०८२/१०...
03/02/2026

कक्षा ७ का भाइ बहिनी सामाजिक विषय शिक्षक सुबत्रा खत्री सहित स्थानीय खानेपानी मुहान सरसफाइ कार्यक्रम को‌ तस्वीर (२०८२/१०/२०)

यस श्री रामदेवी मा.वि.का कक्षा ८ मा अध्यनरत छात्रा  प्रिया तामाङ श्री डडुवा भवानी शंकर माध्यामिक बिध्यालयको ६६औं बाषिक उ...
29/01/2026

यस श्री रामदेवी मा.वि.का कक्षा ८ मा अध्यनरत छात्रा प्रिया तामाङ श्री डडुवा भवानी शंकर माध्यामिक बिध्यालयको ६६औं बाषिक उत्सबको अवसरमा आयोजित कक्षा ६-८ को नगरपालिका स्तरीय स्मृति परीक्षण प्रतियोगिता (memory competition) मा तृतीय हुन सफल भएकोमा हार्दिक बधाईका साथै उज्ज्वल भबिश्यको कामना । साथै संरक्षक शिक्षक श्री श्याम बहादुर तामाङ हार्दिक धन्यवाद।(२०८२/१०/१५)

स.का. आवश्यकता
27/01/2026

स.का. आवश्यकता

बार्षिक क्यालेन्डर अनुसार प्ले ग्रुप देखि कक्षा ५ सम्म को बनभोज कार्यक्रम को सम्झना।(२०८२/१०/०९)
24/01/2026

बार्षिक क्यालेन्डर अनुसार प्ले ग्रुप देखि कक्षा ५ सम्म को बनभोज कार्यक्रम को सम्झना।(२०८२/१०/०९)

Address

Sangachok-7 Jalkeni,harre.sindhupalchok
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shree Ram Devi Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category