WISS Nepal

WISS Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from WISS Nepal, Education, Kathmandu.

World Integrated Social Service Nepal is an Non Governmental Organization formed with own resources and finance since its establishment with the aim to aware people about adverse effect of to***co products, alcohols and drugs with the aim to kick it out.

26/05/2025

उपजाति= छन्द
(लत)
बिगार्छ फोक्सो मुटु ध्वस्त पार्छ
काला गिजा दन्त कला लतार्छ
बिग्रिन्छ हाम्रो अझ स्वाभिमान
त्यागौँ सबैले लत धूम्रपान।१

आन्द्रा सुनिन्छन् गलगाण कालो
प्रस्वासको वाधक लाग्छ जालो
कहिन्छ मान्छे अनि बेइमान
त्यागौँ सबैले लत धूम्रपान।।२

धुवाँ उडाई धनको भिखारी
बन्ने भए लाग त्यतै चिनारी
बनाउला इज्जत हुन्छ न्यून
त्यागौँ सबैले लत धुम्रपान।।३

विशेषता लुक्छ कता नसामा
मागेर खान्छौ घरका कुनामा
तमाखु खैनी मदिरा चुरोट
नखानू राम्रो बुझ फुल्छ ओठ।।४

सन्तान तिम्रो सब कर्म देख्छन्
खाँदै नखाऊ परिवार हेप्छन्
विशाल तृष्णा सुख दिन्न जानौँ
विलासिता काल समान ठानौँ।।५
हरिप्रसाद रिमाल

27/01/2025

स्पन्दन विनोदको कलम मिठो छ तर यिनले कविता, गजलमा अलिकति तल माथि देखे भने कलमलाई नै छुरा बनाएर अट्याक गर्न पनि बेर ल....

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when WISS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category