04/09/2026
🦚💙 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏✨
भगवान श्रीकृष्णको दिव्य आशीर्वादले
तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस्। 🌸📚
ज्ञान, कर्म र सकारात्मक सोचको बाटोमा अघि बढ्दै
हरेक सपना सफलतामा परिणत होस्। 💫
जय श्री कृष्ण! 🦚🙏
📍 Outlook Educational Consultancy Putalisadak
Kathmandu, Nepal 🇳🇵