Youth Votes for Change

Youth Votes for Change

Share

Nepali youth votes for change! Need of campaign
Voting rights is the fundamental to the democracy.

Youth votes for campaign is an initiative taken by Nepalese youth started during pre 2nd CA election in Nepal to inform Nepalese people about new bio metric voter registration process which was first time introduce by ECN, aware people about voting rights, as well as motivate people for people participation and educate people to vote correctly. It is also a platform to engage and discuss Nepal

Photos from Youth Votes for Change's post 02/02/2026

निर्वाचनको सन्दर्भमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति भनेको के हो?
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

27/01/2026

तपाईंको मत तपाईंको भविष्य
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

26/01/2026

भोट खसालौं अधिकार खेर नफालौं
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

Photos from Youth Votes for Change's post 08/12/2025

YI along with members of CSO coalition visited the Election Commission of Nepal to advocate for the inclusion of out-of-country and out-of-district voting in the upcoming March 5 elections. During the visit, the coalition submitted a memorandum to the Acting Chief Election Commissioner, outlining demands for expanded voting access along with practical alternatives and options for implementation.

14/11/2025
13/11/2025

मतदाता नामावलीमा नाम दर्ता गर्नुभयो ? 🗳️

आफ्नो नाम मतदाता नामावलीमा समावेश भएको छ कि छैन भन्ने कुरा तलको लिंकमार्फत जाँच गर्न सक्नुहुन्छ 👇
🔗 https://election.gov.np/np/page/voter-list-db

✅ २०८२ कार्तिक मसान्त सम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय खुला रहेको छ।

📌 पहिले नै नाम दर्ता भइसकेको छ भने पुनः दर्ता गर्न आवश्यक हुँदैन।

📝 अनलाइन मार्फत Pre-Enrollment गर्न:
🔗 https://applyvr.election.gov.np/

🔧 नामावलीमा रहेको त्रुटि सच्याउने तथा नाम स्थानान्तरण (shift) सम्बन्धी आवेदन पनि यही प्रणालीबाट गर्न सकिन्छ।

13/11/2025

आजदेखि मतदाता परिचयपत्र (Voter ID) बनाउन निर्वाचन कार्यालयमा जानुपर्ने आवश्यकता हटाइएको छ। अब राष्ट्रिय परिचयपत्र (NID) भएका व्यक्तिहरूले NID मार्फत अनलाइन नै Voter ID बनाउन सक्नेछन्। त्यसका लागि वेबसाइटमा गएर आफ्नो NID नम्बर र अन्य आवश्यक विवरण भरी Form Submit गर्नुपर्छ। Form Verify भएपछि तपाईंको मोबाइल नम्बर वा इमेलमा Voter ID नम्बर प्राप्त हुनेछ।

Form भर्ने लिंक:
🔗 https://applyvr.election.gov.np/Login/Preregistration/EnterMobileNo

12/11/2025

मतदाता नामावलीमा नाम दर्ता गर्नुभयो ? 🗳️

आफ्नो नाम मतदाता नामावलीमा समावेश भएको छ कि छैन भन्ने कुरा तलको लिंकमार्फत जाँच गर्न सक्नुहुन्छ 👇
🔗 https://election.gov.np/np/page/voter-list-db

✅ २०८२ कार्तिक मसान्त सम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय खुला रहेको छ।

📌 पहिले नै नाम दर्ता भइसकेको छ भने पुनः दर्ता गर्न आवश्यक हुँदैन।

📝 अनलाइन मार्फत Pre-Enrollment गर्न:
🔗 https://applyvr.election.gov.np/

🔧 नामावलीमा रहेको त्रुटि सच्याउने तथा नाम स्थानान्तरण (shift) सम्बन्धी आवेदन पनि यही प्रणालीबाट गर्न सकिन्छ।
Election Commission, Nepal Youth Initiative

10/11/2025

Be a “BAllOT BELIEVER”

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00