11/05/2026
SEE Result 2082 Published 🎉
A proud moment for the entire school family! 🌟
Heartiest Congratulations to all the SEE Graduates of Batch 2082 for your outstanding achievement. 📚✨
Your dedication, discipline, and hard work have made this success possible. Today’s result is not just marks — it is the reflection of your effort, dreams, and determination. 🚀
🏫 A Visionary Institution — Bidhya Sagar English Boarding School
Shaping bright minds, inspiring futures, and creating tomorrow’s leaders. 💙
Wishing all students continued success in every step ahead. 🌸
FutureLeaders AcademicExcellence ProudMoment Success EducationForFuture NepalEducation StudentSuccess BrightFuture SEE2026 Batch2082 HardWorkPaysOff DreamBig SchoolSuccess
01/05/2026
𝐇𝐀𝐏𝐏𝐘 𝐋𝐀𝐁𝐎𝐔𝐑 𝐃𝐀𝐘 ✨🌍
On this special occasion of 𝐈𝐍𝐓𝐄𝐑𝐍𝐀𝐓𝐈𝐎𝐍𝐀𝐋 𝐖𝐎𝐑𝐊𝐄𝐑𝐒’ 𝐃𝐀𝐘, 𝐕𝐈𝐒𝐈𝐎𝐍𝐀𝐑𝐘 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐈𝐎𝐍 proudly honors the 𝐃𝐄𝐃𝐈𝐂𝐀𝐓𝐈𝐎𝐍, 𝐒𝐓𝐑𝐄𝐍𝐆𝐓𝐇, 𝐀𝐍𝐃 𝐇𝐀𝐑𝐃 𝐖𝐎𝐑𝐊 of every individual who contributes to building a 𝐁𝐄𝐓𝐓𝐄𝐑 𝐅𝐔𝐓𝐔𝐑𝐄.
From 𝐂𝐋𝐀𝐒𝐒𝐑𝐎𝐎𝐌𝐒 𝐓𝐎 𝐂𝐎𝐌𝐌𝐔𝐍𝐈𝐓𝐈𝐄𝐒, every effort matters, every role is 𝐕𝐀𝐋𝐔𝐀𝐁𝐋𝐄, and every dream deserves 𝐑𝐄𝐒𝐏𝐄𝐂𝐓. 💙
Let us continue to 𝐈𝐍𝐒𝐏𝐈𝐑𝐄, 𝐔𝐏𝐋𝐈𝐅𝐓, 𝐀𝐍𝐃 𝐀𝐏𝐏𝐑𝐄𝐂𝐈𝐀𝐓𝐄 the power of 𝐇𝐀𝐑𝐃 𝐖𝐎𝐑𝐊 𝐀𝐍𝐃 𝐔𝐍𝐈𝐓𝐘.
“𝐇𝐀𝐑𝐃 𝐖𝐎𝐑𝐊 𝐈𝐒 𝐓𝐇𝐄 𝐅𝐎𝐔𝐍𝐃𝐀𝐓𝐈𝐎𝐍 𝐎𝐅 𝐄𝐕𝐄𝐑𝐘 𝐆𝐑𝐄𝐀𝐓 𝐀𝐂𝐇𝐈𝐄𝐕𝐄𝐌𝐄𝐍𝐓.”
Dedication Nepal
01/05/2026
बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना 🌼
शान्ति, करुणा र अहिंसाको सन्देश फैलाउने भगवान् गौतम बुद्धको जन्मजयन्तीको यस पवित्र दिनमा,
Visionary Institution सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
यस पावन अवसरले हामी सबैलाई सत्य, शान्ति र सद्भावको मार्गमा अघि बढ्न प्रेरित गरोस्।
मानवता र सकारात्मक सोचको विकास गर्दै उज्ज्वल भविष्य निर्माण गर्ने प्रेरणा मिलोस्। 🙏
🕊️ “शान्ति भित्रबाट आउँछ, बाहिर होइन।” – गौतम बुद्ध
19/04/2026
👉 𝐏𝐫𝐢𝐯𝐚𝐭𝐞 𝐒𝐄𝐄 𝐢𝐧 𝐕𝐢𝐬𝐢𝐨𝐧𝐚𝐫𝐲 𝐈𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐢𝐨𝐧
कक्षा ८ पास गरेर ग्याप भएको छ?
यदि तपाईँको पढाइ बीचमै रोकिएको छ भने अब चिन्ता लिनु पर्दैन!
अब फेरि आफ्नो भविष्यलाई सही बाटोमा ल्याउने सुनौलो अवसर आएको छ। ✨
✔️ अनुभवी शिक्षकहरूसँग अध्ययन
✔️ विशेष मार्गदर्शन र तयारी कक्षा
✔️ सफल भविष्यतर्फ एक मजबुत पाइला
🎯 आजै भर्ना हुनुहोस् र आफ्नो सपना पुरा गर्नुहोस्!
17/04/2026
Happy Mother’s Day 🌸
A mother’s love is the first lesson of life,
the purest form of care, and the strongest inspiration. 💖
On this special day, Visionary Institution salutes all the amazing mothers
who shape dreams, nurture hearts, and build the future of our society. 🌍✨
Thank you for your endless love, sacrifice, and guidance. 🙏
💐 Happy Mother’s Day to all the wonderful moms! 💐
— Visionary Institution
14/04/2026
𝐒𝐞𝐚𝐬𝐨𝐧 𝟐 – 𝐕𝐢𝐬𝐢𝐨𝐧𝐚𝐫𝐲 𝐂𝐥𝐚𝐬𝐬 𝐎𝐩𝐞𝐧 🚀
𝐎𝐫𝐠𝐚𝐧𝐢𝐳𝐞𝐝 𝐛𝐲 Visionary Institution
We are excited to announce the opening of Season 2 Visionary Class for all aspiring learners ready to upgrade their skills and shape their future.
📅 𝐒𝐭𝐚𝐫𝐭 𝐃𝐚𝐭𝐞: 2083-01-02 B.S.
⏰ 𝐓𝐢𝐦𝐞: 6:00 AM – 6:00 PM
💻 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐂𝐥𝐚𝐬𝐬𝐞𝐬 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞
🎯 𝐀𝐟𝐭𝐞𝐫 𝐒.𝐄.𝐄. & +2 Programs:
• Ethical Hacking
• Computer Classes
• Graphic Design
✨ Learn. Build. Innovate. Become Future-Ready.
📢 Limited seats available — Enroll now and start your journey toward a successful tech career!
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना
नयाँ वर्ष आयो उज्यालो बोकेर ✨
खुशीका फूलहरू फुलोस् जीवन रोकेर 🌸
सपना सबै पूरा होउन् मुस्कानसँगै 😊
भिजनरी इन्ष्टिच्युसन परिवारको तर्फबाट २०८३ सालको हार्दिक शुभकामना
#नयाँवर्ष2083
14/04/2026
आदरणीय कार्यकारी निर्देशक
इञ्जिनियर कृष्ण नन्दन शाह ज्यू,
भिजनरी इन्ष्टिच्युसन परिवारको तर्फबाट तपाईंलाई सुस्वास्थ्य, दीर्घायु, सफलतापूर्ण जीवन तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
तपाईंको दूरदर्शी नेतृत्व, समर्पण र प्रेरणादायी व्यक्तित्वले संस्थालाई नयाँ उचाइमा पुर्याएको छ। तपाईंको मार्गदर्शनमा संस्था अझ प्रगतिशील र सफल बन्दै जाओस् भन्ने हाम्रो कामना छ।
🎂 जन्मदिनको धेरै धेरै शुभकामना! 🎂
– भिजनरी इन्ष्टिच्युसन परिवार
13/04/2026
🎂 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂
भिजनरी इन्ष्टिच्युसनका कुशल अभिभावक एवं प्रमुख कार्यकारी अधिकृत श्री हरि कार्की ज्यूलाई जन्मदिनको यस विशेष अवसरमा सम्पूर्ण भिजनरी परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
तपाईँको दूरगामी सोच, अटुट लगनशीलता र उच्च कार्यक्षमताले यस संस्थालाई एउटा छुट्टै पहिचान दिलाउन सफल भएको छ। तपाईँको प्रेरणादायी नेतृत्वमा काम गर्न पाउनु हामी सबैका लागि गर्वको विषय हो।
आजको यो शुभ दिनमा तपाईँको सुस्वास्थ्य, दीर्घायु तथा आगामी दिनमा अझ ठूला सफलताका पाइलाहरू चुम्न सक्ने सामर्थ्य मिलोस् भन्ने कामना गर्दछौं। तपाईँको भविष्य सधैँ उज्यालो र ऊर्जावान् रहोस्।
जन्मदिनको धेरै धेरै शुभकामना! ✨
13/04/2026
शिक्षाको ज्योति फैलाउने एक कुशल शिक्षक, र हाम्रो संस्थालाई सही मार्ग देखाउने प्रमुख सल्लाहकार आदरणीय सुन्दर थापा सरलाई जन्मदिनको विशेष उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना! 🎂💐
तपाईंको अथाह ज्ञान, धैर्यता र मार्गदशन हाम्रो लागि सधैं प्रेरणाको स्रोत बनिरहेको छ। 🌟 भगवानले तपाईंलाई सधैं सुस्वास्थ्य, दीर्घायु र प्रगतिको मार्गमा डोहोर्याइ रहुन् भन्ने कामना गर्दछौं। 🙏✨
जन्मदिनको लाखौं शुभकामना सर! 🎈🎊