20/05/2026
कसैको नक्कल गरेर होइन, आफ्नो style ले नै चिनिनु राम्रो 😏🔥
तर कहिलेकाहीँ यस्ता कुरा सुन्दा हाँसो पनि उठ्छ 🤣
साच्चै भन्नुपर्दा, confidence नै सबैभन्दा ठूलो beauty हो ❤️✨
तपाईंलाई कस्तो लाग्यो यो कुरा? 😄👇