EPS PAGES Family NEPAL

EPS PAGES Family NEPAL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS PAGES Family NEPAL, Education, Kathmandu.

नेपाल आर्मीका प्रधान सेनापति अशोक राज सिग्देल हजुरलाई देशले सधै सम्झिरहने छ । धेरै धेरै धन्यबाद सर ।❤️
12/09/2025

नेपाल आर्मीका प्रधान सेनापति अशोक राज सिग्देल हजुरलाई देशले सधै सम्झिरहने छ । धेरै धेरै धन्यबाद सर ।❤️

26/08/2025

🌺 हार्दिक मंगलमय शुभकामना 🌺
सर्वपितामह पर्व हरितालिका तीज को अवसरमा सम्पूर्ण आमा, दिदी–बहिनी तथा दाजुभाइहरूमा स्वास्थ्य, समृद्धि, दीर्घायु र सुख–शान्तिको कामना गर्दछु ।
यो तीजले सबैको जीवनमा खुशी, ऐक्यबद्धता र नयाँ उमङ्ग ल्याओस् 🙏

special cbt exam | Eps Exam 200 set | Eps korea | Machine & Molding | 200 set         eps korea
16/06/2025

special cbt exam | Eps Exam 200 set | Eps korea | Machine & Molding | 200 set eps korea


SPECIAL CBT MACHINERY & MODLING 200 QUESTION AND ANSWER

12/11/2024

साथी हरु ग्रामर त्यति गाह्रो त सोध्दैन तर बुझ्न को लागि सररर हेरेर जानी राख्नुहोस है ।।।
Important conjuction for korean language
1 n +하고-र , सःग
2 n + 와/과 र
3 vst + 고 र, एर
4 vst+ 니까/으니까 एकोले
5 vst+기때문에/이기때문에 एकोले
6 N+때문에 ले/ले गर्दा
7 vst+지만 ए तापनि
8 vst+면/으면 यो भने/ छ भने
9 vst+아.어.여+야 하다 नु पर्छ
10 vst+아.어.여+주다 इ दिनु
11 vst+려고/으려고+하다 ने बिचार गर्नू
12 vst+ㄹ때/을때 ने बेला
N+때 को बेला
13 vst+기로 하다 ने निधो गर्नु
14 vst+분 적이 있다/없다 एको अनुभब छ/छैन
15 vst+ 지요 नि पो त हगि
N+지요/이지요 नि पो त हगि
16 vst+자마자/ 는데로 ने बित्तिकै
17 vst+러/으러 को लागि
18 vst+는 것 같다 दै जस्तो छ
vst+ㄴ/은 것 같다 ए जस्तो छ
vst+ㄹ/을 것 같다 ला जस्तो छ
19 vst+기를 위해서 न को लागि
20 vst+어.아.여+도+ 되다 ए पनि हुन्छ
22 vst+면/으면 안 되다 यो भने हुदैन
23 vst+는 동안 इन्जेल सम्म
N+동안 भरि सम्म

24 매+N/N+매 प्रत्यक
25 vst+거나/N+이나/나 अथबा
26 vst+았.었.였+으면 좋겠다 यो भने राम्रो हुने थियो
27 vst+기를 바라다 ने कामना गर्नु
28 vst+지 말고.....vst+세요/ 으세요 नगरेर......गर्नुहोस्
29 vst+셌어요/으셌어요 नु भयो
30 N+라고/이라고 하다 भनेर भनिन्छ
31 N+여요/이여요 हो
32 N+세요/이세요 नु हुन्छ
33 vst+ ㄹ/을 줄 알다/모르다 न थाहा छ/छैन
34 vst+ 면/으면 군 일 나다 यो भने ठुलो समस्स्या हुन्छ
35 vst+ 는 동안에 는 ने बेलामा चांहि
36 vst+고나서 ए पछि
37 vst+면/으면 어떻게 하다 यो भने कसरि गर्ने
38 vst+ㄹ/을 수 있다/없다 न सकिन्छ/सकिन्न
39 vst+ㄹ까요/을까요 औं त?
40 vst+어.아.여+볼까요 इ हेरौं कि
41 vst+어서.아서.여서 एकोले/एर
42 vst+ㅂ시다/읍시다 औं
43 vst+지맙시다 नगरौं
44 vst+고 싶다 न चाहानु
45 N+도 पनि
46 vst+려고/으려고 ने बिचिर ले
47 vst+어.아.+서 는 안 되다 नु हुदैन
48 N+ 이/가 어때요 कस्तो छ
49 vst+다가 गर्दा गर्दै
50 vst+는 바람에 एकोले
51 vst+게 되다 ने भयो
52 vst+어.아.여+도 ए पनि
53 vst+ㄹ/을 수 도 있다 न पनि सक्छ

55 vst+기 전에 नु पहिले
56 N+보다 더 भन्दा
57 N+밖에 बाहेक

57 N+만 मात्र
58 N+ 중에서 मध्यमा
59 N+씩 को दर ले
60 vst+ 는 대신에 को सट्टामा
N+대신에 सट्टामा
61 vst+ㅂ니다/습니다+만 ए तापनि
62 vst+려면/으려면 ने हो भने

(केही त जानियोनी ल अब अरुलाई नी शियर गर्नुहोस )

11/11/2024
KoreaNepal
11/11/2024

KoreaNepal















                                          #한국어네팔 (Korean language in Nepal)
11/11/2024


















#한국어네팔 (Korean language in Nepal)

  korea
11/11/2024

korea

•   •   •   •   •   •   •   •
11/11/2024









•   •   •   •   •   •   •   •   •
11/11/2024









EPS NEPAL FAMILY🇳🇵korean familyEps Hobby Healer@nepal korea   nepal
11/11/2024

EPS NEPAL FAMILY🇳🇵korean familyEps Hobby Healer@nepal korea nepal

Address

Kathmandu
SHUSMAPULAMIMAGARTHAKURI

Website

Alerts

Be the first to know and let us send you an email when EPS PAGES Family NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category