मनाेरञ्जन तथा प्रेरणा

मनाेरञ्जन तथा प्रेरणा विभिन्न ज्ञान र मनोरञ्जन

23/05/2026
21/05/2026

लहरे आप😊

19/05/2026

जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।
-नेल्सन मण्डेला

18/05/2026

जिन्दगीमा जुन कुरा मुस्किल लाग्छ त्यो कुरा पटक पटक दोहोर्याउनाले सजिलो बनाई दिन्छ ।

18/05/2026

उचाइमा त्यहि मानिस पुग्छ, जो बदला लिने होइन बदलिने सोच राख्दछ ।

18/05/2026

Each morning we are born again. What we do today is what matters most.

17/05/2026

सोच बदल्नुहोस खुशी आफैं मिल्छ ,
'स्वभाव' बदल्नुहोस इज्जत, आफैं मिल्छ ।
कसैको पाउ पर्न जरुरी छैन , 'बाटो' सहि रोज्नुस, 'गन्तव्य' आफैं मिल्छ।

नेपाली पर्वतारोही कामीरिता शेर्पाले ३२ पटक सगरमाथा सफल आरोहण गरी आफ्नै गिनिज वर्ल्ड रेकर्ड तोडेका छन्। 😮🇳🇵  #बधाई छ
17/05/2026

नेपाली पर्वतारोही कामीरिता शेर्पाले ३२ पटक सगरमाथा सफल आरोहण गरी आफ्नै गिनिज वर्ल्ड रेकर्ड तोडेका छन्। 😮🇳🇵 #बधाई छ

17/05/2026

आफूलाई बुझ्नु भनेको सम्पूर्ण ज्ञान प्राप्तिको पहिलो चरण हो ।
-अरस्तु

Address

Kathmandu
Kathmandu
32907

Telephone

+9779805461374

Website

Alerts

Be the first to know and let us send you an email when मनाेरञ्जन तथा प्रेरणा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to मनाेरञ्जन तथा प्रेरणा:

Shortcuts

Share

Category