Ekata Karma-Aviyan Rastra, Nepal

Ekata Karma-Aviyan Rastra, Nepal Dedicated to Nepal:a Nation (Nepal Rastra), Nepaliness: Nepali Nationality(Nepali Rastriyata) and Nepalism: Nepali Sentiment (Nepalitwa).

it is a 1 (ONE) mission from Nepal a Nation of all Nepali People with ideals building a World Better ahead !!!

03/02/2023
पत्थर हिं हुँ मैमिल जाताहुँ योहींगंगा गण्डकी गौरिया किनारोंमेउठालो बनालो राम या देदो और कोई नामरवि निकलता प्रचण्ड गर्म स...
03/02/2023

पत्थर हिं हुँ मै
मिल जाताहुँ योहीं
गंगा गण्डकी गौरिया किनारोंमे
उठालो बनालो राम
या देदो और कोई नाम
रवि निकलता प्रचण्ड गर्म सा
लोली के पी कर उगलता हुवा ठण्ड पडी
कुहाँसा हैं । खैर है खोमोश सा अट्टाहास ।

14/06/2020

!!नेपालमन्त्र!!

ॐ ने नम: !
ॐ ने मुनिश्रेष्ठाय नम: !!
ॐ ने नैमिषारण्याधिपतेय नम: !!!
ॐ ने नेपाल राष्ट्राधिष्ठात्रेय नम: !!!!
ॐ ने नेपाल राष्ट्रमहाभारतेय नम: !!!!!

मन्त्रको अर्थ:

ॐ ने तत्वलाई नमस्कारछ । ने नामका श्रेष्ठ मुनि ऋषिलाई नमस्कारछ । नैमिषारण्य आदि हरिया वनक्षेत्रका अधिपति मालिक ने मुनिलाई नमस्कारछ । नेपाल नामको राष्ट्रका अधिष्ठाता ने ऋषिलाई नमस्कारछ । नेपाल राष्ट्रबाट विश्व चेतना महाज्ञान प्रकट गराउने ने ऋषिलाई नमन छ ।

यो विश्वकल्याण कारिणी ने मन्त्र (नेपाल मन्त्र) हो । यो मन्त्र एक साधकलाई वि.स. २०७७, जेष्ठ महिनाको २९ गते ब्रम्ह मुहुर्तकालिन साधनाका बेला प्रकट भई स्वयं दर्शन लाभ हुन आएको हो । यसलाई तत्क्षण केही विशिष्ठ ब्यक्तित्वलाई साझा गरिएको थियो । साथै जेष्ठ ३० गते यसलाई समाजिक सञ्जालमा पनि साझा गरियो । यस मन्त्रको प्रभाव नेपाल राष्ट्रको श्रीबृद्धि गर्ने तथा सम्पूर्ण विश्वको संकट मोचन गर्ने सामर्थ्य पुष्टी प्रबर्द्धक तथा प्रशस्ती गर्न सक्ने दिब्य शक्ति प्रदायक छ । लगतै नेपालको नयाँ मानचित्र विधी विधानपूर्वक उपयोग हुने प्रयोजनका लागि अनुमोदन भएकोछ । यसको पाठ, स्मरण र दर्शन सबैले जुनसुकै बेला जुन सुकै स्थानमा जुन सुकै पनि प्रयोजनका लागि गरि राखौं । विश्व कल्याणको मार्ग चाँडै प्रशस्त हुनेछ ।

12/06/2020

ॐ ने नम:!
ॐ ने मुनिश्रेष्ठाय नम:!!
ॐ ने नैमिषारण्याधिपतेय नम:!!!
ॐ ने नेपाल राष्ट्राधिष्ठात्रेय नम:!!!!
ॐ ने नेपाल राष्ट्रमहाभारतेय नम:!!!!!

12/06/2020

ॐ ने नमः । ॐ ने मुनि श्रेष्ठाय नमः ।।ॐ ने नैमिषारण्याधिपतेय नमः ।।।
ॐ ने नेपाल राष्ट्राधिष्ठात्रेय नमः ।।।। ॐ ने नेपाल राष्ट्रमहाभारतेय नमः ।।।।

12/06/2020

ॐ ने नम:!
ॐ ने नैमिषारण्याधिपतेय नम:!!
ॐ ने नेपाल राष्ट्राधिपतेय नम:!!!
ॐ ने नेपाल राष्ट्रमहाभारतीय नम:!!!!

Address

Kathmandu

Telephone

+9779849288541

Website

Alerts

Be the first to know and let us send you an email when Ekata Karma-Aviyan Rastra, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Ekata Karma-Aviyan Rastra, Nepal:

Shortcuts

Share

Category