Black Ex Fight Hub

Black Ex Fight Hub

Share

all types of martial arts trainings

15/03/2026

जित्नु मात्र ठुलो कुरा होइन बैनी। रिङमा कसको खेल कति राम्रो थियो भन्ने कुरा सबैले देखेका छन्। चिन्ता नगर, मेरो बैनी। नेपालमा यस्तै हुन्छ—यहाँ कहिलेकाहीँ राम्रो खेललाई भन्दा आफ्ना मान्छेलाई धेरै हेरिन्छ। तर तिम्रो मिहिनेत, साहस र खेल्ने तरिका सबैले देखेका छन्। हारले होइन, तिम्रो संघर्षले तिमीलाई अझ बलियो बनाउँछ। अगाडि बढ, हामी सधैं तिम्रो साथमा छौँ। 🥊🔥

20/11/2025

Happy birthday my little boy❤️🥊

19/11/2025

Let’s go dai

18/11/2025

Our shooter boys 🥊💀

06/08/2025



आज हाम्रो जिमको सजावट परिवर्तन गरिएको कारणले गर्दा आजको प्रशिक्षण स्थगित गरिएको छ। त्यसैले हामी The Black X Family तर्फबाट तपाईंहरू सबैसँग क्षमा चाहन्छौं। धन्यवाद।

Photos from Black Ex Fight Hub's post 31/07/2025

खेल कौसल सङ्गै अनुसाशन, स्नेह र सम्मान !!!!!!!!
क्लब परिवार हार्दिकताको साथ सबैलाई स्वागत गर्दछ !!!
black ex fight hub, kapan

18/04/2025

यहि मिति २०८१-०१-०६ चितवोन स्थिति राहिनो मुवेथाइ क्लबको आयोजनामा हुन गहिरहेको थाइ बक्सिङ प्रतियोगितामा हाम्रो ब्ल्याक एक्स फाइट हब लाई प्रतिनिधित्व गरेर प्रशिक्षक,ब्यावस्थापन प्रबिन राई,तेजन मगर खेलाडी ५०kg pro तोसिप ..र ५०kg semi pro राहुल श्रेष्ठ लाई अग्रिम शुभकामना

15/04/2025

New year offers for five days 🥊🙏🏻

Photos from Black Ex Fight Hub's post 14/04/2025

नववर्ष २०८२ सालको पावन अवसरमा
यहाँलाई तथा तपाईंको सम्पूर्ण परिवारलाई
सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना!
नयाँ वर्ष तपाईंको जीवनमा नयाँ ऊर्जा,
नयाँ प्रेरणा र अनन्त खुशीयाली लिएर आओस्।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kapan
Kathmandu