Universal Training Center

Universal Training Center

Share

LANGUAGES
- Japanese
- Hebrew
TRAINING
- Skilled Caregivers Language; English (basic, Intermediate and Advanced).

Pre-Ielts and Ielts,Israeli package : English, Hebrew, Caregiver (House keeping, Nursing, Laundry & Cooking-Israeli food)., Korean, Japanese, German, French and Chinese. Hotel Training; Cook(Indian, chinese and Continental), Waiter/Waitress(Food and Beverage services), Barmen, Housekeeping, Bellboy, Room boy, Cleaner,Laundry and Security Guard. Tuition classes:
# SLC > (C/O.Math,Science,English

01/05/2026

मे दिबस अथवा ( मजदुर ) दिबस को अवसर मा सम्पुर्ण मा हार्दिक मङगल मय सुभ कामना व्यक्त गर्दछौ ।
युनिभर्शल ट्रेनिङ सेन्टर परिबार
डिल्लिबजार, काठमाडौ
014535926

Photos from Universal Training Center's post 01/05/2026

बिहानै खुशिको खबर
जापान काम्दार भिसा नर्सिङ केयर गिभर को रुपमा जापान मा काम गर्ने गरि जापान को कम्पनी बाट नियुक्ति पाउनुभयेको मा तपाइहरु ४ जना लाइ धेरै धेरै बधाई तथा सुभ कामना छ ।
आगामि दिन मा अझ बडि उन्नति प्रगति गर्दै जानुहोला
जापानीज भासा N3 को क्लास लाइ COE न आउन्जेल सम्म एक्दम मिहेनत का साथ निरन्तरता दिनुहोला
येदि तपाइ हरु( केटि) JFT BASIC अनि NURSING CAREGIVER को परिक्षा पास हुनुहुन्छ अनि जापानीज भासा राम्रो छ भने हामि केहि समये अन्तरबार्ता क्लास को तयारि गराउने छौ । अफिस आइ बुझि ठिक लागे CV बनाइ अन्तरबार्ता तयारि क्लास लिनुहोला ।
आउने सोमबारदेखि हामि कहा जापानीज भासा N5 को भौतिक कक्षा बिहान ९ बजे देखि १० बजे अनि N4 को नया भौतिक कक्षा पनि बिहान ७ बजे देखि ८ बजे सम्म सुरु हुदैछ अफिस आइ बुझि सोमबारदेखि क्लास लिनुहोला
हामि कहा अन्तरबार्ता तयारि कक्षा पनि सुरु भै रहेका छ्न ।
Universal Training Center
DILLIBAZAR
KANYA SCHOOL KO THIK AGADI 014535926/9818619484/9851109971

30/04/2026

हामि कहाँ जापानीज भासा N5 अनि N4 को नया भौतिक कक्षा हरु बिहान को समयेमा सुरु भैरहेका छ्न अफिस आइ फर्म भरि क्लास लिनुहोला 014535926/9851109971/9818619484

Photos from Universal Training Center's post 30/04/2026

खुशिको खबर ।।।
हाम्रो सहयोग मा जापान काम्दार भिसा अन्तर्गत नर्सिङ केयर गिभर को रुपमा जापान्को कम्पनी मा काम गर्न को लागि COE प्राप्त गर्नु भयेको मा तपाइहरु ३ जना लाई नै धेरै धेरै बधाई तथा सुभ कामना छ ।
आगामी दिन हरु मा एक्दम सालिन र इमान्दारी पुर्बक आफ्नो कर्तब्य पूरा गर्नुहोला ।
येदि तपाईं हरु काम्दार भिसामा जापान जाने सोच मा हुनुहुन्छ भने हामी कहाँ जापानीज भासा N5/ N4 अनि N3 का नया कक्षा हरु धमाधम सुरु भै रहेका छ्न ।साथै अन्तरबार्ता तयारी कक्षा पनि सुरु भै रहेका छ्न ।
Universal Training Center
DILLIBAZAR
014535926/9818619484/9851109971

29/04/2026

आज बिहान ९ बजे देखि १० बजे सम्म जापानीज भासा N5 को नया भौतिक कक्षा अनुभबी सर बाट सुरु हुदैछ अफिस आइ फर्म भरि आजै देखि क्लास लिनुहोला क्लास ३ महिना को हुने छ ३ महिना को कोर्से फि ८००० लाग्ने छ धन्यवाद । 014535926/9818619484/9851109971

27/04/2026

जापानीज भासा N5 अनि N4 को नया भौतिक कक्षा बिहान को समयेमा अनुभबि सेन्सेइ बाट एक्दम सरल सुल्क मा सुरु हुदै छ ।
युनिभर्शल ट्रेनिङ सेन्टर
डिल्लिबजार
कन्या इस्कुल को ठिक अगाडि
014535926/9851109971/9818619484

27/04/2026
26/04/2026

भोलि सोमबार देखि युनिभर्शल मा जापानीज भासा N4 को नया भौतिक कक्षा बिहान ७ बजे देखि ८ बजे अनि N5 को नि भौतिक कक्षा बिहान ९ बजे देखिन१० बजे सम्म अनुभबी सेन्सेइ बाट एक्दम सरल सुल्क मा क्लास सुरु हुन लागेको छ अफिस आइ फर्म भरि क्लास लिनुहोला 014535926/9851109971

Photos from Universal Training Center's post 25/04/2026

जापान काम्दार भिसा अन्तर्गत नर्सिङ केयर गिभर को रुपमा काम गर्ने गरि आज जापान जान लाग्नु भयेकोमा बैनि को आगामि दिन हरु एक्दम सरल सफल अनि उन्नत रहोस धेरै धेरै बधाइ तथा सुभ कामना छ भबिस्य उज्ज्वल रहोस ।
आज को तपाइको जापान यात्रा एक्दम सुभ अनि सुखद रहोस ।
तपाइहरु पनि येसै गरि जापान जान चाहानु हुन्छ भने हामिकहा पर्सि सोम् बार देखि जापानीज भासा N5 को नया भौतिक कक्षा बिहान ९ बजे देखि १० बजे सम्म अनि जापानीज भासा N4 को नया भौतिक कक्षा बिहान ७ बजे देखि ८ बजे सम्म सुरु हुदैछ । JFT BASIC र NURSING CAREGIVER को परिक्षा पास गर्नु भयेको बिद्यार्थी को लागि अन्तरबार्ता तयारि कक्षा पनि धमाधम सुरु भै रहेको छ ।
अफिस आइ सम्पर्क गर्नुहोला ।
Universal Training Center
Dillibazar
Kanya school ko thik agadi
014535926/9818619484/9851109971

24/04/2026

आउने सोमबार देखि युनिभर्शल मा जापानीज भासा N4 को नया भौतिक कक्षा बिहान ७ बजे देखि ८ बजे अनि N5 को नि भौतिक कक्षा बिहान ९ बजे देखिन१० बजे सम्म अनुभबी सेन्सेइ बाट एक्दम सरल सुल्क मा क्लास सुरु हुन लागेको छ अफिस आइ फर्म भरि क्लास लिनुहोला 014535926/9851109971

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Dillibazar
Kathmandu
00977

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00