श्री भीमसेनगोला माध्यमिक विद्यालय

  • Home
  • Nepal
  • Kathmandu
  • श्री भीमसेनगोला माध्यमिक विद्यालय

श्री भीमसेनगोला माध्यमिक विद्यालय श्री भिमसेनगाेला माध्यामिक विद्यालय Good education for better life

11/02/2025

विद्यार्थीहरू कबडी खेल खेल्दै ।
श्री भीमसेनगोला माध्यमिक विद्यालय
Shree Bhimsengola Secondary School

Quiz Programएच.पि.भी. खोप कार्यक्रम SEE अभ्यास परीक्षा Shree Bhimsengola Secondary School श्री भीमसेनगोला माध्यमिक विद्य...
09/02/2025

Quiz Program
एच.पि.भी. खोप कार्यक्रम
SEE अभ्यास परीक्षा
Shree Bhimsengola Secondary School
श्री भीमसेनगोला माध्यमिक विद्यालय

श्रीपञ्चमी/सरस्वती पूजा बालबालिकाको अक्षरारम्भ गर्ने दिनश्री भीमसेनगोला माध्यमिक विद्यालयको सरस्वती माताको मूर्ति अनावरण...
03/02/2025

श्रीपञ्चमी/सरस्वती पूजा
बालबालिकाको अक्षरारम्भ गर्ने दिन
श्री भीमसेनगोला माध्यमिक विद्यालयको सरस्वती माताको मूर्ति अनावरण गरेको दिन ! सम्पुर्णमा हार्दिक आभार तथा शुभकामना !!
Shree Bhimsengola Secondary School

शैक्षिक भ्रमणको दोस्रो दिनका केही झलकहरू । श्री भीमसेनगोला माध्यमिक विद्यालय Shree Bhimsengola Secondary School
29/01/2025

शैक्षिक भ्रमणको दोस्रो दिनका केही झलकहरू ।
श्री भीमसेनगोला माध्यमिक विद्यालय
Shree Bhimsengola Secondary School

काठमाण्डाै - पोखरा शैक्षिक भ्रमण २०८१ को आज पहिलो दिन ।श्री भीमसेनगोला माध्यमिक विद्यालयShree Bhimsengola Secondary Scho...
28/01/2025

काठमाण्डाै - पोखरा शैक्षिक भ्रमण २०८१ को आज पहिलो दिन ।
श्री भीमसेनगोला माध्यमिक विद्यालय
Shree Bhimsengola Secondary School

20/12/2024

"बुक फ्री फ्राइडे" कार्यक्रम !!

13/12/2024

"बुक फ्री फ्राइडे"
सिर्जनात्मक सिकाइ कार्यक्रम अन्तरगत विद्यार्थी नानी, बाबुहरू संगीत सिक्दै !!

29/11/2024

"बुक फ्री फ्राइडे"
सिर्जनात्मक सिकाइ क्रियाकलाप अन्तरगत विद्यार्थी नानी, बाबुहरू नृत्य सिक्दै !!

श्री भीमसेनगोला माध्यमिक विद्यालयको प्राङ्गणमा नेपाल सितोरियो कराते संघ, देउराली डोजो द्वारा आयोजित बडा दशैँको शुभकामना ...
05/10/2024

श्री भीमसेनगोला माध्यमिक विद्यालयको प्राङ्गणमा नेपाल सितोरियो कराते संघ, देउराली डोजो द्वारा आयोजित बडा दशैँको शुभकामना कार्यक्रम !!
आजै कराते गुरु तथा यस विद्यालयका खेलकुद सल्लाहकार श्री कुशल श्रेष्ठ र खेलाडी एरिका गुरुङ इटालीमा हुन गइरहेको १३ ओैँ वल्र्ड कराते च्याम्पियनसिपमा भाग लिन जाँदै हुनुहुन्छ । उहाँलाई बधाई तथा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

बडा दशैं २०८१ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना !!
03/10/2024

बडा दशैं २०८१ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना !!

Address

Kali Marg
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714115709

Alerts

Be the first to know and let us send you an email when श्री भीमसेनगोला माध्यमिक विद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्री भीमसेनगोला माध्यमिक विद्यालय:

Shortcuts

Share

Category