Ghanashyam Subedi- घनश्याम सुवेदी

Ghanashyam Subedi- घनश्याम सुवेदी Information sharing and discussion about public service, development administration, justice system etc😀 नेपाल, नेपाली र नेपाली संस्कार चिनाउने

ग्यास पाइएन । केही सूचना छ हेर्नुस् ।उपाय लाग्छ कि?
04/08/2026

ग्यास पाइएन । केही सूचना छ हेर्नुस् ।
उपाय लाग्छ कि?

कस्ले भनेको होला !गज्जब भनेको रहेछ 🌞😉😉😉🤪🤪🤪
02/08/2026

कस्ले भनेको होला !
गज्जब भनेको रहेछ 🌞
😉😉😉🤪🤪🤪

31/07/2026

रारा तालैमा 🏃🏃🙏

30/07/2026

देशले हार्नु भन्दा व्यक्तिले हार्नु ठीक ।
देश झुक्नु भन्दा व्यक्ति निहुरिनु ठीक ।
जे भयो राम्रो भयो । ढिला नै सही ।
अब यसले निरन्तरता पाओस् ।

30/07/2026

बल्ल त ८:४० हुँदैछ !
कहाँ ढिला हुनु?
१२ बज्न अझै ३ घण्टा २० मिनेट बाँकी छ त !

उचित अनुचित आफैं छुट्याउनुहोस् ।😉
25/07/2026

उचित अनुचित आफैं छुट्याउनुहोस् ।
😉

24/07/2026

उता स्याल कराई सक्यो । यता कुखुरा हराउँदैन त बाबै 🤪🤪🤪
बुझ्नु भो 🤣

18/07/2026

आधा गाग्रो पानी नै त हो छचल्किने । भरिएको ले त कहाँ आवाज दिन्छ र हजुर?🙏

13/07/2026

विनासकाले विपरीत बुद्धि 🤪

12/07/2026

दोष जति अरूलाई ।
व्यहोर्न पर्ने सबै जिम्मेवारी पनि अरूलाई ।
अनि जस जति मेरो भन्ने गरी सहमति गर्ने कोही छ?
आउनुस् । म पनि सही दन्काइदिन्छु🤪
मामाको धनमा फुपूको श्राद्ध गर्न कति सजिलो रैछ है

Address

Ghattekulo
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851182717

Website

Alerts

Be the first to know and let us send you an email when Ghanashyam Subedi- घनश्याम सुवेदी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Ghanashyam Subedi- घनश्याम सुवेदी:

Shortcuts

Share

Category