Radium Educational Center

Radium Educational Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Radium Educational Center, Education, Chabahil, Kathmandu.

18/01/2015

Plz.. Like & Share this page....
ww.facebook.com/radiosamundrapari

News & media website

26/07/2013

आज विहानै खुसीको खवर सुन्न पाइयो ,यो वर्ष कोरिया जनको निम्ति इ.पि.एस परिक्षा यही असोज २० र२१ गते हुने भयो भने त्यसकालागी यही भाद्र ५ गते देखि ८ गते सम्म फारम भर्ने मिति तोकियो ।थप जानकारीको लागी आज मिति साउन ११ गतेको कान्तिपुर हेर्नुहोला................
तयारी कक्षा रेडियममा धमाधम सञ्चालन हुदैछ
कक्षा समय
विहान ५ वजे देखि बेलुका ७ वजेसम्म
चाडो गुर्नुहोस मौका आउछ पर्खिदैन......
सम्पर्क तथा थप जानकारीका लागी
०१- ४४६१३४७

यो हप्ताको कान्तिपुर साप्ताहिकमा हेर्नुहोला......
03/05/2013

यो हप्ताको कान्तिपुर साप्ताहिकमा हेर्नुहोला......

Brige Course Class Time: 7:00-10:00AMRJ/VJ/MC: 7:00-8:00 AM,2:00-3:00Computer:6:00 AM to 6:00 PM,KOriyan nguage:5:30AM-6...
16/04/2013

Brige Course Class Time: 7:00-10:00AM
RJ/VJ/MC: 7:00-8:00 AM,2:00-3:00
Computer:6:00 AM to 6:00 PM,KOriyan nguage:5:30AM-6:30, 6:00-7:00AM,8:00-9:00 AM,9:30-10:30 AM,2:00-3:00PM,5:00-6:00Pm
English Laguage: 8:00-9:00 AM,10:00-11:00AM etc..

यो हप्ता कान्तिपुरको साप्ताहिकमा आउँदै गरेको विज्ञापन......
16/04/2013

यो हप्ता कान्तिपुरको साप्ताहिकमा आउँदै गरेको विज्ञापन......

11/04/2013

यो हप्ता रेडियम तथा रेडियम शुभचिन्तक सम्पूर्णको निम्ति खुसीको खवर छ ,यसै साता रेडियममा ५ नयाँ कम्प्युटर थपिए, लोडसेडङ्गको समस्या समाधान गर्न ३०० सय एम्पियरका व्याट्री थपिएर रेडियम लोडसेडिङ्ग मुक्त बन्यो भने आजै बाट रेडियमले सम्पुर्ण विद्यार्थी तथा शुभचिन्तकहरुलाई संस्थाको बारेमा सहज पहुच गराउन एस.एम.एस. सेवा सुरु गरेको छ । तत्कालका लागी रेडियमको सामान्य जानकारीका लागी आफ्नो मोवाइलको म्यासेज बक्समा गएर रेडिम एजुकेशनल सेन्टरको संक्षिप्त रुप संक्षिप्त रुप REC टाइप गरि एक स्पेस दिएर Infoटाइप गनुहोस र ४३४३ मा सेन्ट गर्नु होस र हाल रेडियममा चलिरेका टिउसन कक्षा बाहेकका अन्य कक्षाका बारेमा जानकारी लिन रेडिम एजुकेशनल सेन्टरको संक्षिप्त रुप REC टाइप गरि एक स्पेस दिएर CL टाइप गर्नुहोस र पठाउनुहोस ४३४३मा । चाडैनै अन्य जानकारीको लागी पनि यो सेवा विस्तार गर्न लागीएको जानकारी गराउदछौ । रेडियम तपाई शिक्षक,विद्यार्थी,अभिभावक तथा रेडियम प्रेमी मानुभावको अपार माया तथा सद्भावलेनै स्थापानाको दुई वर्षमै चाबहिल क्षेत्रकै स्थापित संस्था हुन सफल छ ।यस प्रति हामी सदा आभारी छौ ,आगामी दिनमा पनि यस्तै सुझाव,सल्लाह र सहयोगको आशा गर्दछौ ।
रेडियम एजुकेशनल सेन्टर,चाबहील चोक
सम्पर्कः ०१ ४४६१३४७

RJ Student of Radium In NTV
09/04/2013

RJ Student of Radium In NTV

Koriyan people Han Jung in Radium Educational Center
09/04/2013

Koriyan people Han Jung in Radium Educational Center

21/03/2013
20/03/2013

Ph No : 01-4461347

18/03/2013

कोरिया जान चाहनेका निम्ति खुसिको खबर...
कोरियन भाषाको नयाँ कक्षा धमाधम सञ्चालन भैरहेको छ ।
नयाँ कक्षा विहान ७ र ८ बजे शाझ ५ बजे ...दिउसो चाडै सुरु हुदै छ....

+2 Tuition ko Account,Maths,B.maths, English ko class dhamadam chaldai chha
22/02/2013

+2 Tuition ko Account,Maths,B.maths, English ko class dhamadam chaldai chha

Address

Chabahil
Kathmandu

Telephone

+977014461347

Website

Alerts

Be the first to know and let us send you an email when Radium Educational Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category