लोकसेवा लाईब्रेरी

लोकसेवा लाईब्रेरी लोकसेवा तयारी गर्ने सम्पुर्ण साथीहरू preparation for public service commission & other sectors
(1)

29/09/2022
11/03/2020
https://safalstories.com/archives/12696
09/03/2020

https://safalstories.com/archives/12696

भारतलाई स्वतन्त्रता दिलाउनको लागि अंग्रेज विरुद्ध लड्ने महात्मा गान्धी विश्वमै महान व्यक्तिका रुपमा चिनिन्छन.....

08/03/2020

#आज ११० औँ ‘अन्तर्राष्ट्रिय नारी दिवस'
•••••••••••••••••••••••
=. कहिले मनाइन्छ?
- ८ मार्च
=. कहिले देखि मनाईन्छ?
- सन् १९११ देखि मनाउन थालिएको
= यो वर्ष २०२० नारा के हो?
- ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने मूल नारा
=.यो दिवसलाई अर्को कुन नामले चिनिन्छ?
- श्रमिक महिला दिवस पनि भनिन्छ

08/03/2020

Women T-20 2020 को उपाधि
••••••••••••••••••••••••••••••••••
=. कसले जिते?
- अस्ट्रेलिया
=. उप- विजेता को भए?
- भारत
=. फाइनल खेल कहाँ भएको थियो?
- अस्ट्रेलियाकोे मेलबर्न क्रिकेट मैदानमा
=. कहिले देखि सुरु भएको हो?
- २०२० को फेब्रुअरी २१ देखि मार्च ८ सम्म
= समूह ए मा रहेका टीम कुन कुन हो?
- भारत र अष्ट्रेलियासहित न्यूजिल्याण्ड, श्रीलंका
=. समूह बीमा रहेको टिम
इंग्ल्याण्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका , पाकिस्तान
=. अस्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गर्दै शनिबार वुमेन्स ट्वान्टी-२० विश्वकप २०२० जितेको छ ।

नोट:- अस्ट्रेलियाले वुमेन्स ट्वान्टी-२० विश्वकप जितेको यो कीर्तिमान पाँचौं पल्ट हो।
यसअघि उसले सन् २०१०, २०१२, २०१४ र २०१८ मा पनि उपाधि जितेको थियो

06/03/2020

#भोली दिने ना.सु को परीक्षा , सम्पूर्ण साथी हरुलाई हार्दिक बधाई छ साथै न आतिकन् दिनुहोला भन्ने आशा गर्दै सबै साथीलाई लोकसेवा लाइब्रेरी को तर्फबाट Good Luck 👍

https://loksewanepal.com/gorkhapatra/585
04/03/2020

https://loksewanepal.com/gorkhapatra/585

२०७६ फागुन २१ - बस्तुगत [गोरखापत्र]. Lok Sewa Preparation materials are provided from Gorkhapatra every wedenesday that provides objective and subjective materials.

03/03/2020

#भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा पहिलो पटक मानव पाइला
•••••••••••••••••••••••••••
=. कहिले टेक्यो?
- २०७५ चैत्र २५ गते
=. काठमाडौंबाट सबैभन्दा नजिक रहेको हिमाल कुन हो?
- जुगलमा
=. कसले पाइला टेक्यो?
- सगरमाथा आरोही एव प्रथम समावेशी हिमाल आरोहण दलकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमाल आरोहण सुरु भएको
=. जुगल हिमाल कति मिटरको उचाईमा अवस्थित छ?
- ६१५१ मीटर
=. जुगल हिमाल कुन जिल्लामा पर्दछ?
- सिन्धुपाल्चोक
=. यसको अर्को कुन नामले पनि चिनिन्छ?
- ग्याल्जेन पिक

लोकसेवा लाइब्रेरी 😄😍✍

अब दैनिक यस्तै महत्वपुर्ण समसामयिक जानकारीहरु पोष्ट गरिने भएकाले अधिकतम पोष्ट शेयर,पेज लाईक तथा नियमित पेज भिजिट गर्नुहोला...!!!

Note:- this matter
03/03/2020

Note:- this matter

26/02/2020

(एनएनआईपीए) १४औँ स्पोर्टस अवार्ड–२०७६
•••••••••••••••••••••••
=. पुरुषतर्फ
- विमल अधिकारी (पाराग्लाइडिङ)
=. महिलातर्फ
- निमा गुरुङ (तेक्वान्दो)
=. एनएनआईपीएले १८औँ एसियाली खेलकुदमा र सो वर्ष अन्य प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा विमल र निमालाई सर्वश्रेष्ठ खेलाडी घोषित गरेको
=. पुरस्कार राशि
- एक लाख
=. NNIPA ले पहिलोपटक समावेश गरेको पारा खेलकुदको अवार्ड कसलाई प्रधान गर्यो?
- महिमा कोइरालालाई

लोकसेवा लाइब्रेरी 😄😍✍

अब दैनिक यस्तै महत्वपुर्ण समसामयिक जानकारीहरु पोष्ट गरिने भएकाले अधिकतम पोष्ट शेयर,पेज लाईक तथा नियमित पेज भिजिट गर्नुहोला...!!!

https://loksewanepal.com/gorkhapatra/583
26/02/2020

https://loksewanepal.com/gorkhapatra/583

२०७६ फागुन १४ - बस्तुगत [गोरखापत्र]. Lok Sewa Preparation materials are provided from Gorkhapatra every wedenesday that provides objective and subjective materials.

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when लोकसेवा लाईब्रेरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category