Blaise Computer & Education Center Jorpati Chowk, Kathmandu

Blaise Computer & Education Center Jorpati Chowk, Kathmandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Blaise Computer & Education Center Jorpati Chowk, Kathmandu, Education, Kathmandu.

२३ बर्ष देखि यहाँहरूकाे सेवारत Blaise Computer & Education Center. Jorpati Chowk
01/04/2025

२३ बर्ष देखि यहाँहरूकाे सेवारत Blaise Computer & Education Center. Jorpati Chowk

31/03/2024

Job Opening: English Teacher at Blaise Computer & Education Centre (BCC)
Position: English Language Teacher
Location: Blaise Computer & Education Centre (BCC), Jorpati ,Kathmandu
Type : Part- time teacher
Morning: 6AM to 9AM
Evening: 4PM to 7PM
Contact No: 9851172718, 9841220463

Blaise Computer & Education Centre (BCC) is seeking a passionate and dedicated English Teacher to join our team. As an English Teacher at BCC, you will have the opportunity to inspire and educate students in the English language, fostering a love for literature, language skills, and effective communication.

शुभ प्रभात
19/11/2023

शुभ प्रभात

वडा दशैं २०८०, नेपाल संवत ११४३, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा समस्त स्वदेश तथा विदेशमा बस्नुहुने नेपाली दाजुभाई ...
18/10/2023

वडा दशैं २०८०, नेपाल संवत ११४३, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा समस्त स्वदेश तथा विदेशमा बस्नुहुने नेपाली दाजुभाई दिदीबहिनी, आमा, बुवामा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु 🙏🙏🙏।

🎂 Happy birthday Dear Brother❤️❤️❤️❤️🎂गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष तथा नेपाली कांग्रेस का...
18/10/2023

🎂 Happy birthday Dear Brother❤️❤️❤️❤️🎂
गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष तथा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ नेपाल तरुण दलका सभापति सञ्जय लामा ज्युलाई जन्मदिनको असीम शुभकामना।
सुख शान्ति समृद्धि तथा प्रगतिको कामना गर्दछु।❤️❤️❤️❤️

कान्छाे राजालाई जन्म दिनको सुखद अवसरमा सु स्वास्थ  दिर्घायु उत्तरोत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना । Happy Birthda...
12/10/2023

कान्छाे राजालाई जन्म दिनको सुखद अवसरमा सु स्वास्थ दिर्घायु उत्तरोत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना । Happy Birthday Kanchho ❤️❤️❤️❤️🙏🙏🙏🙏

हाम्रो हाम्रो लायन्स लिडर धराने हिराे धिरज गुरूङ ज्युलाई जन्म दिन को सुखद अवसरमा सु स्वास्थ  दिर्घायु उत्तरोत्तर प्रगतिक...
11/10/2023

हाम्रो हाम्रो लायन्स लिडर धराने हिराे धिरज गुरूङ ज्युलाई जन्म दिन को सुखद अवसरमा सु स्वास्थ दिर्घायु उत्तरोत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना । ❤️❤️❤️❤️🙏🙏🙏🙏

भीडमा चिच्याउनेहरू केबल भिडमा नै रहन्छन  ! तर सफल त्याे ब्यक्ती हुन्छ जाे चुपचाप मेहनत गरिरहेकाे हुन्छ !!
09/10/2023

भीडमा चिच्याउनेहरू केबल भिडमा नै रहन्छन !
तर सफल त्याे ब्यक्ती हुन्छ जाे चुपचाप मेहनत गरिरहेकाे हुन्छ !!

🎉❤️❤️   गोकर्णेश्वर नगरपालिकाका शाखा प्रमुख हामिलाई धेरै  माया गर्नु हुने आदरणीय दाजु भुपेन्द्र बोहरा  (दाजु) ज्युलाई जन...
03/10/2023

🎉❤️❤️ गोकर्णेश्वर नगरपालिकाका शाखा प्रमुख हामिलाई धेरै माया गर्नु हुने आदरणीय दाजु भुपेन्द्र बोहरा (दाजु) ज्युलाई जन्मदिनको मंगलमय शुभकामना । 🙏🙏🙏🙏🎊🎈🎂🎂भगवान श्री पशुपतिनाथको कृपादृस्टी सधैं रहिरहोस्🎁🎁🎉🎉 सुख, शान्ति, समृद्धि उन्नति प्रगति तथा सु-स्वास्थ्य र दिर्घायुको कामना गर्दछु ।🎈🎈जन्मदिनको उपलक्ष्यमा जिन्दगीमा अझै उर्जा थपियोस् 🎊सोचेको हरेक कुराहरु पुरा हुन् हार्दिक शुभकामना l Happy Birthday Dai ❤️❤️❤️ 🎊🎊🎊🎈🎊🎂🎂🎈

शुभ प्रभात 🙏🙏🙏धेरै असल बने पछी मान्छेहरूले प्रशंसा हैन प्रयाेग गर्ने रहेछन !!!🙏🙏🙏
03/10/2023

शुभ प्रभात 🙏🙏🙏
धेरै असल बने पछी मान्छेहरूले प्रशंसा हैन
प्रयाेग गर्ने रहेछन !!!🙏🙏🙏

शुभ प्रभात "अनुहार  स्पष्ट  देखिदैन  भने त्यो ऎना  नहेर्नु ।जहाँ  आफ्नो विचार र  नीति मिल्दैन  त्यहाँ  सहकार्य नगर्नु"🙏🙏...
02/10/2023

शुभ प्रभात
"अनुहार स्पष्ट देखिदैन भने त्यो ऎना नहेर्नु ।
जहाँ आफ्नो विचार र नीति मिल्दैन त्यहाँ सहकार्य नगर्नु"🙏🙏🙏🙏🙏 ।।

शुभ प्रभात 🙏🙏🙏सबैकाे प्याराे हुन कित धनी हुनुपर्छ कित झुट वाेल्न जान्ने ।कि त सबैलाई ठिक्क पार्न सिपालु हुनुपर्छ ।।सच्चा...
27/09/2023

शुभ प्रभात 🙏🙏🙏
सबैकाे प्याराे हुन कित धनी हुनुपर्छ कित झुट वाेल्न जान्ने ।
कि त सबैलाई ठिक्क पार्न सिपालु हुनुपर्छ ।।
सच्चा कर्म, धर्म अनि राम्रो अाचरणले बनिने भनेकाे ।।।
सबैकाे अाँखाकाे कसिङगर मात्र हाे ।।।।

Address

Kathmandu

Telephone

+9779841220463

Website

Alerts

Be the first to know and let us send you an email when Blaise Computer & Education Center Jorpati Chowk, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Blaise Computer & Education Center Jorpati Chowk, Kathmandu:

Shortcuts

Share

Category