Khusi Korean Language, Bagbazar

Khusi Korean Language, Bagbazar कोरियन भाषा -
1.ई.पी.इस कोरियन भाषा, टोपिक क्लास(TOPIK 1 and TOPIK 2) , D2 and D4 Visa Counselling

congrats all
24/02/2026

congrats all

✅ कोरीयन भाषा !! 𝐃𝐢𝐬𝐜𝐨𝐮𝐧𝐭  सहित!🇰🇷कोरीयन भाषा !!🇰🇷 -खुसी बागबजार ✅ जिरो लेभल - बेसिक  देखि एड्भान्सको कोर्षहरु  धमाधम भर...
24/06/2025

✅ कोरीयन भाषा !! 𝐃𝐢𝐬𝐜𝐨𝐮𝐧𝐭 सहित!
🇰🇷कोरीयन भाषा !!🇰🇷
-खुसी बागबजार
✅ जिरो लेभल - बेसिक देखि एड्भान्सको कोर्षहरु धमाधम भर्ना हुँदै छ।
✅ बेलैमा आफ्नो सीट सुरक्षित गर्नु होला।
✅“सुनौलौ भविष्यको साथी".............................
✅ नया कलास - धमाधम हुदैछ /🇰🇷
✅ यसै पालि एकै पटकमा पास गर्न आउने पर्ने ठाउँ
✅ कमजोर बिद्यार्थीलाइ अतिरिक्त कलासको व्यवस्था
✅ पहिलो ५० जनालाई 30% छुट।
✅ बिद्यार्थी भिसामा कोरिया जाने हरुको लागि टोपीक कलास भर्ना पनि शुरु भएको छ
-𝗞𝗼𝗿𝗲𝗮𝗻 𝗟𝗮𝗻𝗴𝘂𝗮𝗴𝗲 𝗖𝗹𝗮𝘀𝘀 𝘄𝗶𝘁𝗵 𝗘𝘅𝗽𝗲𝗿𝘁 𝗧𝗲𝗮𝗰𝗵𝗲𝗿 𝗠𝗿. 𝗕𝗶𝗸𝗿𝗮𝗺 𝐋𝐚𝐦𝐚 𝐒𝐢𝐫........................
𝑺𝒕𝒖𝒅𝒚 𝒂𝒏𝒅 𝑾𝒐𝒓𝒌 𝒊𝒏 𝑲𝒐𝒓𝒆𝒂- for Bachelor and Master Program
𝑮𝑷𝑨- 3.2GPA
IELTS- 5.5 OVERALL
𝑷𝒂𝒔𝒔 𝒀𝒆𝒂𝒓- 2022.................................................
LOCATION - bagbazar kathmandu
𝘾𝘼𝙇𝙇 𝙉OW

970-9295932................
🇰🇷





22/06/2025

रोजगारीका लागि E-9 भिजामा कोरिया प्रवेश गर्ने कामदारहरुको संख्या गत बर्षको तुलनामा २० प्रतिशत भन्दा बढिले घटेको छ।

यो बर्षको जुन १० तारिख सम्म यस भिजामा प्रवेश गर्नेहरुको संख्या २८,५२० रहेको छ जुन अघिल्लो बर्षको यसै समयको तुलनामा २०.९ प्रतिशतलले कम हो। गत बर्ष यसै अबधिमा E-9 भिजामा ३६,०४८ जना कोरिया आएका थिए।

यो बर्ष सबैभन्दा धेरै उत्पादनमुलक क्षेत्रमा आउने कामदार घटेको देखिन्छ भने माछापालन र निर्माण क्षेत्रमा आउने कामदार पनि घटेका छन। तर कृषि तथा पशुपालन र सेवा क्षेत्रमा आउने कामदारको संख्या भने बढेको छ।

कोरियामा कुल E-9 भिजामा रहेका कामदारहरुको संख्या कोभिड पछि धेरै घटेको थियो। त्यसपछि सन २०२२ मा यो संख्या ८८,०१२ रह्यो भने सन २०२३ मा बढेर १००,१४८ पुगेको थियो। तर गत बर्ष घटेर ७८,०२५ मा पुगेको थियो।

अपडेट -- Eps NEPAL

Address

Bagbazar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khusi Korean Language, Bagbazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share