Master Achyutananda-Sri Laxmi Memorial Trust

Master Achyutananda-Sri Laxmi  Memorial Trust Achyutananda Rajopadhyay "Juju" was a Nepalese educator and author.He was a founder teacher. https://instagram.com/mame_trust?igshid=68qd8wq9gsru

16/12/2025
आज हाम्रा बाबा माष्टर अच्युतानन्द राजोपाध्याय को पूण्य तिथिमा यस ट्रष्ट बाट कन्या मन्दिर स्कूलका स साना २०० जना बालिकाहर...
28/11/2025

आज हाम्रा बाबा माष्टर अच्युतानन्द राजोपाध्याय को पूण्य तिथिमा यस ट्रष्ट बाट कन्या मन्दिर स्कूलका स साना २०० जना बालिकाहरू तथा स्कूलका शिक्षक शिक्षिकाहरू लाई भोजन ग्रहण को कार्यक्रमको केहि झलकहरू । यस ट्रष्टका अध्यक्ष Sajani Rajopadhyay तथा सहयोगी सुमन शाक्य ज्यु सहित सम्पूर्ण बिद्यालय परिवार र भोजन गृह परिवार लाई हार्दिक धन्यवाद 🙏🙏❤️🙏🙏

10/07/2025
28/06/2025
“ प्रार्थना गर्ने ओठहरू भन्दा सहयोगी हातहरू बढी पवित्र हु्न्छन्” बिगत १० बर्ष देखि यस कन्या मन्दिर माध्यमिक बिद्यालयमा प...
28/06/2025

“ प्रार्थना गर्ने ओठहरू भन्दा सहयोगी हातहरू बढी पवित्र हु्न्छन्”

बिगत १० बर्ष देखि यस कन्या मन्दिर माध्यमिक बिद्यालयमा पढ्ने १ कक्षा देखि १२ कक्षा सम्मका बिपन्न परिवारका छोरीहरू लाई पनि शिक्षा को पूर्ण अवसर दिएर आफ्नै खुट्टामा उभिन सक्षम बनाउने पवित्र उद्देश्यलाई हृदयंगम गरी पूर्ण छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । स्थापना काल देखि आफ्नो जीवन नै शिक्षा को लागी अर्पण गर्नुहुने शिक्षक माष्टर अच्युतानंद राजोपाध्यायको नाम बाट स्थापित यस मा. अच्युतानन्द-श्रीलक्ष्मी मेमोरियल ट्रष्ट बाट बर्षेनि प्रदान गर्ने पूर्ण छात्रवृत्तिमा धेरै छात्राहरू लाभान्वित भइसकेका छन् । यस ट्रष्टका अध्यक्ष तथा संयोजक सजनी राजोपाध्याय र सहयोगी सुमन शाक्य र बिकिना महर्जनहरूको अथक प्रयास तथा बिशेष आर्थिक सहयोगी दाताका हातहरू संगै वहाँहरूको पवित्र मन अनि बिद्यालयका शिक्षक / शिक्षिकाहरूको निरन्तर सहयोग ले गर्दा आज सम्म पनि यो पुण्य कार्य गर्न सफल बनिरहेका छौं । भविष्य मा अझ धेरै गर्न सक्ने आशाका साथ यो बर्ष प्रदान गरिएको पहिलो सेसनका केहि फ़ोटो झलकहरू ।

29/01/2025

Writer Achyutananda Rajopadhyay Publisher SriLaxmi Rajopadhyay Reciting by Basav Rajopadhyay Location Towson Maryland USA

25/01/2025

Writer Achyutananda Rajopadhyay Publisher SriLaxmi Rajopadhyay Reciting by Basav Rajopadhyay Location Towson Maryland USA

Happy New Year 2025! As we close the chapter on 2024, let's hold dear the moments that made us smile, and learn from tho...
31/12/2024

Happy New Year 2025! As we close the chapter on 2024, let's hold dear the moments that made us smile, and learn from those that challenged us. Here's to a brighter, bolder 2025 – filled with gratitude, excitement, and endless opportunities waiting to be seized.

Address

Nhyokha Tole
Kathmandu

Opening Hours

Monday 13:00 - 17:00
Tuesday 13:00 - 17:00
Wednesday 13:00 - 17:00
Thursday 13:00 - 17:00
Friday 13:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Master Achyutananda-Sri Laxmi Memorial Trust posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Master Achyutananda-Sri Laxmi Memorial Trust:

Shortcuts

Share

Category