Boston English High School

Boston English High School

Share

This is a renowned, English medium residential school located at Kalopul Chowk,Gyaneshwor,Kathmandu.

22/04/2026

के तपाईं आफ्ना नानि बाबुहरुको पढाइको लागि समय दिन सकिरहनु भएको छैन? वा कामको सिलसिलामा बिदेशमा हुनुहुन्छ? वा होस्टलमा राखेर पनि आफ्ना नानि बाबुहरुको पढाइ /व्यबहार सुध्रिएको छैन ? यादि त्यसो हो भने काठमाडौं कालोपुल स्थित बोस्टन हाई स्कुलमा सम्पर्क गर्नुहोस् जहाँ परिवरिक बाताबरणमा बिद्यार्थीलाई स्कुल (होस्टलमा) शिक्षा एवं संस्कार प्रदान गरिन्छ |

Admission open for boarders,day boarders and day scholars from class one to nine.

Contact :
Boston English High school
Kalopul chowk, Gyaneshwor
Phone: 4542179, 4510153
email : [email protected]

21/04/2026

शैक्षिक शत्र २०८३ को लागी हाम्रो बिद्यालय यही बैशाख १० गते बिहीवार बाट सन्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।

21/04/2026

आदरणीय अभिभावकज्यू,
यस विद्यालय यहि बैसाख १० गतेबाट सञ्चालनमा आउने भएकोले सोहि दिन बाटआफ्ना नानीबाबुहरूलाई विद्यालयमा पठाई दिनुहुन अनुरोध गर्दछौं ।थप
जानकारिको लागी बिद्यालयमा सम्पर्क गर्नु हुन सूचित गरिन्छ।

15/04/2026

सूचना!
शैक्षिक शत्र २०८३ को बिद्यार्थी भर्ना बैशाख २ गते बाट शुरु भैसकेकोले थप जानकारीको लागी बिद्यालय प्रशासनमा सम्पर्क गर्नु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ।
प्राचार्य

Photos from Boston English High School's post 15/04/2026

Refreshment on 29 Chaitra , 29 resort ,Budhanilkantha

14/04/2026
Photos from Boston English High School's post 01/04/2026

Our Little Graduates💙

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kalopul Chowk/05
Kathmandu
44602

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00