Kirtipur Valley Institute Pvt. Ltd.

Kirtipur Valley Institute Pvt. Ltd.

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kirtipur Valley Institute Pvt. Ltd., Educational consultant, Kirtipur, Kathmandu.

As academicians, we have our own brand, standard, and long visions to which so many advisors, experts, and specialists in various fields have contributed their invaluable knowledge, cooperation and trust from the backdrop.

Photos from Kirtipur Valley Institute Pvt. Ltd.'s post 23/04/2026

बिद्यार्थिहरुमाझ सर्वाधिक लोकप्रिय तथा बहुउपयोगी राष्ट्रिय बाणिज्यबैंक, कृषि विकास बैंक र नेपाल बैंकक‍ो एकीकृत कमाण्डो पुस्तक ,(3 in 1 Comnado) पुस्तक नयाँ वर्ष २०८३ को उपलक्ष्यमा यही वैशाख 15 गतेबाट बजारमा आउँदै छ, यो पुस्तक निम्नकारणले बैङ्किङ तयारी गर्नेलाई अनिवार्य छ,
😍परिक्षामा स‍ोध्न सक्ने करिव ५००० जति प्रश्न‍त्तोर समावेस गरिएको,
😍परिक्षामा के,कति र कसरी लेख्ने भन्ने पुर्ण जानकारि सहित प्रस्तुत पुस्तक तयार पारिएको,
😍 समसामयिक तथा समयसान्दर्भिक नवीन प्रश्नोत्तर समाववेस गरिएक‍ो,
😍 सरल र स्पष्ट तरिकाले बिषयबस्तु तयार पारिएको,
😍 प्रश्नोत्तर शैलिमा परिक्षामा जसरि लेख्नेहो त्यसरीनै प्रश्नोत्तर तयार पारिएको।
सफलता तपाईको, उचित मार्गदर्शन हाम्रो😍😍😍😍
पुस्तक निश्चित प्रतिमात्र छापिने हुँदा पुस्तक अग्रिम अर्डर गर्नुहोला । पुस्तक अर्डरको लागि 9851209151 मा कल तथा WhatsApp गर्नुहोला।

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
​तपाईंको सपनालाई साकार पार्न हामी साथ दिनेछौँ। नयाँ वर्षको विशेष अफर अन्तर्गत सबै कक्षाहरूमा विशेष छुट! 📚
​✅ उत्कृष्ट तयारी
✅ अनुभवी प्रशिक्षक
✅ विशेष सहुलियत
​सम्पर्क: 📱 9768774847/+977 976-6890763 मा (WhatsApp मा पनि उपलब्ध)

04/04/2026

📢 खरिदार विशेष गणित (Mathematics) भौतिक कक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना! 📢
​के तपाईं खरिदार पदको तयारी गर्दै हुनुहुन्छ? के गणित विषयले तपाईंलाई चिन्तित बनाएको छ? अब चिन्ता छोड्नुहोस्! ✍️
​तपाईंको तयारीलाई थप मजबुत बनाउन र गणितका कठिन समस्याहरूलाई सजिलो तरिकाले समाधान गर्न सिकाउनका लागि श्रद्धेय गुरु सूर्यप्रसाद दुराल सरको प्रत्यक्ष मार्गदर्शनमा विशेष गणित कक्षा सञ्चालन हुन गइरहेको छ।
​नयाँ कक्षा विवरण:
​📅 मिति: २०८२ चैत्र २४ गतेबाट
​🕒 समय: दिउँसो ठिक २:३० बजे
​📍 उपस्थिति: भौतिक उपस्थिति (Physical Class)
​लोकसेवाको क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका विज्ञ गुरुबाटै गणितका 'Short Tricks' र 'Concept' सिक्ने यो सुनौलो अवसरलाई नगुमाउनुहोस्।
​📞 थप जानकारी तथा सिट सुरक्षित गर्नका लागि:
📲 +977-9766890763
​नोट: सिट सीमित भएकाले समयमै आफ्नो नाम दर्ता गराउनुहोला।

30/03/2026

🙏 संगठित संस्था अन्तर्गत पूर्व योग्यता परीक्षाको बिल्कुलै नयाँ कक्षा आज बेलुका ७:०० बजे
कक्षामा जोडिनको लागि
Zoom Id:- 3891654193
Password :- 12345

Photos from Kirtipur Valley Institute Pvt. Ltd.'s post 28/03/2026

नेपाल राष्ट्र बैंक (NRB) परीक्षा विशेष: प्रश्नपत्र समाधान! 📝
​आज मिति २०८२/१२/१४ गते सञ्चालित नेपाल राष्ट्र बैंक, प्रशासन सेवा, सहायक द्वितीय पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सहभागी हुनुभएका सम्पूर्ण परीक्षार्थी साथीहरूमा सफलताको हार्दिक शुभकामना! 🤝
​तपाईंहरूले दिनुभएको परीक्षा कस्तो भयो? आफ्नो प्रदर्शनको स्व-मूल्यांकन गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले हामीले आजका प्रश्नहरूको पूर्ण समाधान (Full Solution) तयार पारेका छौँ। यो उत्तर सामग्री हेरेर आफ्नो उत्तरसँग तुलना गर्नुहोला।
​💡 हामीसँग जोडिनुहोस्:
लोक सेवा, बैंकिङ तथा संगठित संस्थाका तयारी कक्षाहरूका लागि हामीलाई सम्झनुहोस्।
📞 सम्पर्क/WhatsApp: 9768774847

Photos from Kirtipur Valley Institute Pvt. Ltd.'s post 27/03/2026

📢 नेपाल राष्ट्र बैंक (NRB) सहायक द्वितीय - विशेष अपडेट! 📢
​आज मिति २०८२/१२/१३ गते शुक्रबार सञ्चालित नेपाल राष्ट्र बैंक सहायक द्वितीय तह (प्रथम पत्र) को परीक्षामा सोधिएका सम्पूर्ण प्रश्नहरूको पूर्ण समाधान (Full Solution) यहाँ प्रस्तुत गरिएको छ।
अनलाइन तथा भौतिक कक्षाको लागि हामीलाई सम्झनुहोस्।
📞 सम्पर्क नं.: 9768774847
​💡 यो जानकारी आफ्ना तयारी गरिरहेका साथीहरू माझ पुर्‍याउन Share गर्न नभुल्नुहोला!

Photos from Kirtipur Valley Institute Pvt. Ltd.'s post 26/03/2026

बैंकिङ तयारी गरिरहनु भएको छ तर के पढ्ने, कति पढ्ने र कसरी लेख्ने भन्ने अन्योलमा हुनुहुन्छ? 🤔
​तपाईँका यी सबै जिज्ञासाहरूको एउटै पूर्ण समाधान: "Posted Banking Solution" 📚
​यस पुस्तकमा पाउनुहुनेछ:
✅ कुन टपिकबाट कुन बैंकमा कस्तो प्रश्न आयो? (पुराना प्रश्नहरूको संग्रह)
✅ परीक्षामा सोधिएका प्रश्नहरूलाई कसरी समाधान गर्ने? (नमुना उत्तरहरू)
✅ लोकसेवाको मापदण्ड अनुसार 'पास हुने' लेख्ने शैली।
✅ कुन टपिकलाई कति समय र प्राथमिकता दिने भन्ने विस्तृत जानकारी।
​बैंकिङ करियरको यात्रालाई सफल बनाउन आजै आफ्नो प्रति सुरक्षित गर्नुहोस्! 🚀
​📞 अर्डरको लागि सम्पर्क: 985-1201951
📍 कीर्तिपुर भ्याली इन्स्टिच्युट
पुस्तकमा हरेक टपिकलाई कसरी समेटिएको छ! यहाँ banking प्रणाली,बैंकिङ अवधारणा र विकासक्रम को टपिकमा आजसम्म सुतेको प्रश्नहरू देखिएको उठाइएको छ , यस्ता सबै प्रश्नहरूको समाधानसहित प्रस्तुत पुस्तक बजारमा रहेको छ।

22/03/2026

संगठित संस्थाको बिल्कुलै नयाँ कक्षा आज बेलुका ठिक ४:३० बजेबाट भौतिक उपस्थितिमा: कक्षा सम्बन्धी विस्तृत जानकारीको लागि :
९७६८ ७७४८ ४७

16/03/2026

अङ्ग्रेजी माध्यममा, banking अर्थशास्त्र खण्डको कक्षा आज बेलुका ठिक ८ बजे, कक्षामा जोडिनको लागि
Zoom :9423206832
Psw : 98765

28/02/2026

राष्ट्रिय वाणिज्य बैंक, को छैठौँ तहको बृहत अन्तरक्रिया कक्षा🕖 आज बेलुका ८:०० बजे
कक्षामा जोडिनको लागि
Zoom Id:- 3891654193
Password :- 77777

25/02/2026

🚀 Want to 𝐒𝐩𝐞𝐚𝐤 𝐄𝐧𝐠𝐥𝐢𝐬𝐡 with 𝐂𝐨𝐧𝐟𝐢𝐝𝐞𝐧𝐜𝐞?
Join us now! ✨ 𝐄𝐧𝐠𝐥𝐢𝐬𝐡 𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞 Online Special course.
💬 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 𝐮𝐬/Call Now for Online or Physical Class: 9849421216

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kirtipur
Kathmandu
00977

Opening Hours

Monday 05:00 - 21:00
Tuesday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Thursday 05:00 - 21:00
Friday 05:00 - 21:00
Saturday 05:00 - 21:00
Sunday 05:00 - 21:00