Sinko Japanese Language

Sinko Japanese Language 日本へ就職したい方はぜひご連絡お願いいたします!जापान जाने सुवर्ण अबसर ,लामो समय जापानमा बसिरहेको प्रोफेसनल ग्रुपबाट सन्चालित

01/09/2026

ONLINE CLASSES!!
Only Japanese language!!
9815655253 WhatsApp

Happy International Youth Day!!
12/08/2026

Happy International Youth Day!!

Happy Guru Purnima!!
29/07/2026

Happy Guru Purnima!!

27/06/2026

जापानमा नेपाली महिलाको ऐतिहासिक सफलता ।

जापानमा कार्यरत नेपाली युवती सबीना लामाले राष्ट्रिय वेलफेयर प्रस्तुति प्रतियोगितामा उत्कृष्ट पुरस्कार जित्दै ‘जापानकै उत्कृष्ट केयरगिभर’ बन्ने पहिलो विदेशीको इतिहास रचेकी छन्।

सन् २०१९ मा जापान पुगेकी सबीनाले JLPT N1 उत्तीर्ण गरी केयर क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएकी छन्। उनले “जापानी शैलीको केयरलाई विश्वभर फैलाउन चाहन्छु” भन्ने विषयमा प्रस्तुति दिएपछि यो सम्मान प्राप्त गरेकी हुन्।

सुरुवाती चुनौतीहरूलाई पार गर्दै आज उनी जापानी कर्मचारीहरू समेत रहेको टोलीको नेतृत्व गरिरहेकी छन्। भविष्यमा डिमेन्सिया विशेषज्ञ बनेर जापानको गुणस्तरीय केयर प्रणाली नेपालमा पनि ल्याउने उनको सपना छ।

सबीना लामाको यो सफलता सम्पूर्ण नेपालीका लागि गर्व र प्रेरणाको विषय बनेको छ।

World Cup Discount offer!!Only Japanese language.मात्र जापानिज भाषा ।日本語だけ。Zero level classes are available.Sinko Intern...
17/06/2026

World Cup Discount offer!!
Only Japanese language.
मात्र जापानिज भाषा ।日本語だけ。
Zero level classes are available.
Sinko International
Jorpati Chowk Kathmandu
01-5906263,9815655153 WhatsApp

12/06/2026

Zero level classes are starting from Sunday!!

Only Japanese language.मात्र जापानिज भाषा ।日本語 だけ。Zero level class available.Sinko International Jorpati Chowk,Kathmandu...
03/06/2026

Only Japanese language.
मात्र जापानिज भाषा ।
日本語 だけ。
Zero level class available.
Sinko International
Jorpati Chowk,Kathmandu
01-5906263,981565513 WhatsApp

जाने होईन त जापान ?? भाषा पढ्न कहॅा जाने ?? दोधारमा हुनुहुन्छ भने आऊनुस जोरपाटी चोकैमा रहेको सिन्को ईन्टरनेशनलमा । Zero ...
02/06/2026

जाने होईन त जापान ?? भाषा पढ्न कहॅा जाने ?? दोधारमा हुनुहुन्छ भने आऊनुस जोरपाटी चोकैमा रहेको सिन्को ईन्टरनेशनलमा । Zero level class available. N5/N4/N3/N2
नेपाल सरकारबाट स्वीकृति प्राप्त सॅस्था ।
ढुक्क हुनुस।
Sinko International
Jorpati Chowk, Kathmandu
01-5906263, +9779815655153 WhatsApp

Congratulations Rabindra Dhant !!
28/05/2026

Congratulations Rabindra Dhant !!

ONLY JAPANESE LANGUAGE!Online & Physical classes.New classes are starting soon….Jorpati Chowk, जोरपाटी चोक, काठमान्डौ ।आ...
26/05/2026

ONLY JAPANESE LANGUAGE!
Online & Physical classes.
New classes are starting soon….
Jorpati Chowk, जोरपाटी चोक, काठमान्डौ ।
आजै जापानिज भाषा सिक्नुहोस अनि जापान जानुहोस । 日本語を学びましょう!अब शैक्षिक योग्यता बिना नै तपाईॅ जापान जान सक्नुहुनेछ ।हरेक बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म ! कक्षा समय तपॅाईले चाहेको अनुसार १,२,३,४ घन्टासम्म हुनेछ ।

✅पढाई छैन भनेर चिन्तामा हुनुहुन्छ?
✅उमेर गयो भनेर चिन्तामा हुनुहुन्छ?
✅के गर्ने भनेर चिन्तामा हुनुहुन्छ ?
भने आऊनुस हामी तपाईॅको सपनालाई साकार पार्ने कोशिष गर्नेछौं । यदि तपाईॅ १८ बर्ष देखि ३५/४० बर्ष सम्मको हुनुहुन्छ र बिदेश जाने सोचमा हुनुहुन्छ भने सस्तो , राम्रो र भरपर्दो नाम र ठाऊॅको लागि हामीलाई सम्झनुहोस ।

✅✅जापानमा ब्यापार ब्यावसाय गरिरहेको समूहबाट सन्चालित यस सिन्को ईन्टरनेशनलमा आजै सम्पर्क गर्नुहोला । जापानको बारेमा तपाईॅले जान्न खोजेको र चाहेको काउन्सेलिङ जापानमै बसी फर्किनुभएको सरहरूबाट प्राप्त गर्न सक्नुहुनेछ ।।

✅✅जापान जानको लागि चाहिने सम्पूर्ण किसिमको भाषाको अध्यापन र तयारी कक्षाहरूमा धमाधम भर्ना लिइरहेको छ तपाइॅ पनि आफ्नो सिट आजै सुरक्षित गर्नुहोला।
New Japanese language classes are starting on your time!! Jump right now to grab this golden and fantastic opportunity to learn Japanese language to go to your dream country JAPAN जापान 日本🇯🇵興味がある方々はぜひ学校まで ご参加してください。お待ちしております。

SSW,BACHELOR,TRAINEE,STUDENT,BUSINESS,COOK सबैलाई चाहिने भाषा अब हामी सिकाउॅछौं ।

(SIA
)नेपाल सरकारबाट स्वीकृति प्राप्त सॅस्था ।
Jorpati chowk,Kathmandu
01-5906263,+9779815655153

Instagram 👉 https://www.instagram.com/sinko_japanese_?igsh=MXR3dXQ2OW5waHoxaA%3D%3D&utm_source=qr
TikTok 👉www.tiktok.com/
Location 👉 https://maps.app.goo.gl/vgpULqB5achyrYpE6?g_st=com.google.maps.preview.copy
お待ちしております。 #foryoupageシfypシ

Address

Jorpati Chowk
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+97715906263

Website

Alerts

Be the first to know and let us send you an email when Sinko Japanese Language posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sinko Japanese Language:

Shortcuts

Share