Kumar Timalsina

Kumar Timalsina I am an IQ teacher, teaches to all government officials who want to appear in PSC, Nepal Police, Nepal Army, Banking sectors and so on.

कुमार तिमिल्सिना सरद्धारा ना.सु./खरिदार प्रथम विशेष 1 दिने निःशुल्क कक्षानोट : कक्षामा जोडिनको लागि अनिवार्य रुपमा कमेन्...
26/09/2026

कुमार तिमिल्सिना सरद्धारा ना.सु./खरिदार प्रथम विशेष 1 दिने निःशुल्क कक्षा
नोट : कक्षामा जोडिनको लागि अनिवार्य रुपमा कमेन्टमा Me लेख्नुहोला ।
मिति : 2083 असोज 10 गते शनिबार बेलुका 8 बजे
Zoom ID : 86576453934
Passcode : gurumantra
Zoom Link :

Zoom is the leader in modern enterprise cloud communications.

26/09/2026
Saturday बिहान ६:३० बजे देखि सबैलाइ उपयोगी आइ क्यु कक्षा र feedback सुरु हुदै छ officer केन्द्रित र सबै प्रदेश र सबै तहक...
25/09/2026

Saturday बिहान ६:३० बजे देखि सबैलाइ उपयोगी आइ क्यु कक्षा र feedback सुरु हुदै छ officer केन्द्रित र सबै प्रदेश र सबै तहको समेटिने गरि
समय इच्छा आबस्यक्ता र उपयोगी लाग्छ भने जोडिनु होला।
zoom 3519980364
password chaitanya

24/09/2026

आफ्नैले र समयले अती सताउछन यिनीहरुको आदेश अनुसार चल्नु पर्छ जुन दिन यिनिहरुले साथ दिन्छन तब जीवन नै वद्लिन्छ ।

23/09/2026
लुम्बिनी प्रदेश शिक्षा सातौ तह अधिकृतमा सोधिएको आइ क्यु प्रश्न र समाधान कुमार  प्रसाद तिमल्सिना
23/09/2026

लुम्बिनी प्रदेश शिक्षा सातौ तह अधिकृतमा सोधिएको आइ क्यु प्रश्न र समाधान
कुमार प्रसाद तिमल्सिना

21/09/2026

नदिको सबै दोभान र त्रिवेणीमा घाट हुँदैन
जब कमजोर हुन्छौ कसैको माया र साथ हुँदैन
सत्य लुकाउन नखोज दिन नवित्दै चाहेर रात हुँदैन
सच्चा मायामा कहिले पनि जात,उमेर र घात हुँदैन

21/09/2026

केहिको चाडो होला केहि को ढिला सबैको वास्ताविक क्षमता र यथार्थता समयले उजागर गर्दछ।
शव्दमा भन्न नसकिने कुरा पनि समयले बताउछ र कति लुकाइएका कुरा पनि समय आए पछि थाहा हुन्छ। धैर्यता राखौ नराम्रो हुनेको पनि राम्रो हुने दिन या राम्रो भएकाको पनि कठिन समय आउछ।
समय आफैमा अदभुत हुन्छ

20/09/2026

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Kumar Timalsina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category