26/03/2023
𝐀𝐩𝐩𝐥𝐲 𝐟𝐨𝐫 𝐍𝐄𝐄𝐓(𝐈𝐍𝐃𝐈𝐀) - 𝐔𝐆
(𝐌𝐁𝐁𝐒/𝐁𝐃𝐒/𝐍𝐮𝐫𝐬𝐢𝐧𝐠 - 𝟐𝟎𝟐𝟑) : 𝐑𝐞𝐠𝐢𝐬𝐭𝐫𝐚𝐭𝐢𝐨𝐧
♦️𝗟𝗮𝘀𝘁 𝗗𝗮𝘁𝗲 𝗼𝗳 𝗥𝗲𝗰𝗲𝗶𝘃𝗶𝗻𝗴 𝗔𝗽𝗽𝗹𝗶𝗰𝗮𝘁𝗶𝗼𝗻
♦️𝗙𝗼𝗿𝗺 𝗢𝗻𝗹𝗶𝗻𝗲 𝘂𝗽𝘁𝗼 𝟬𝟲 𝗔𝗽𝗿𝗶𝗹, 𝟮𝟬𝟮𝟯
♦️𝗘𝘅𝗮𝗺 𝗗𝗮𝘁𝗲 : 𝟬𝟳 𝗠𝗮𝘆, 𝟮𝟬𝟮𝟯
Detail Link :
https://neet.nta.nic.in/neetug-2023-registration/
01/03/2023
JLPT परिक्षा सम्बन्धी अनलाइन आबेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरि सुचना।
in Japan
22/02/2023
Embassy of Bangladesh Kathmandu
Notice for Admission in MBBS/BDS Courses (Session 2022-2023) in private medical colleges in Bangladesh
26/01/2023
🌹सरस्वती पुजाको सबैलाई शुभकामना 🌹
सरस्वती मया दृष्टा, वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता, विद्यादानं करोतु मे ।।१।। प्रथम भारती नाम, द्वितीयञ्च सरस्वती । तृतीयं शारदा देवी, चतुर्थ हंसवाहिनी । । २ । । पञ्चमं तु जगन्माता, षष्ठं वागीश्वरी तथा । सप्तमं चैव कौमारी अष्टमं वरदायिनी । । ३ । । नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी । एकादशं चन्द्रघण्टा, द्वादशं भुवनेश्वरी । । ४ । । द्वादशैतानि नामानि त्रिसन्ध्यं य पठेन्नरः । जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।५।।
09/01/2023
चिकित्सा शिक्षा स्नातक तह (Bachelor Level in Health Professional Education) का शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्नेसम्बन्धी सूचना
MBBS entrance date:- फाल्गुन 24
BDS entrance date:- फाल्गुन 25
Nursing,B.Per.technology:- फाल्गुन 26
Paramedical:- फाल्गुन 27
BPH:- फाल्गुन 28
फर्म खुल्ने समय:- पुस 24
फर्म भर्ने अन्तिम मिति :- माघ २४
Details:-
https://www.mec.gov.np/np
11/03/2022
Notice for JLPT Exam.
(N1,N2,N3,N4,N5)
Online Application form Submission Date March 16-31.
Application form fee Rs. 3000/
For more visit as: www.jlpt.org.np
03/12/2021
Good news for Australia government.
07/11/2021
Study in Japan
मा जान लाग्नुभएको विद्यार्थीहरु को लागि विभिन्न intake मा visa apply खुलेको जान्कारी है
♦️♦️भिषा apply गर्न निम्न intake तालिका♦️♦️
🔴 २०२० को April intake ले -November 8 बाट apply गर्न पाउने
🔴२०२० को July र October intake ले - December 1 बाट apply गर्न पाउने
🔴 २०२१ को January र April intake ले -२०२२/१/१ बाट apply गर्न पाउने
🔴 २०२१ को July र October intake को चाहि अर्को सूचना नआएसम्म कुर्नुपर्ने भनिएको छ !! Copied
19/09/2021
संविधान दिवस को शुभकामना 🍰🎆🎇🎉🎊🎍
03/09/2021
Examination Notice for JLPT
30/08/2021
Happy Lord kirshna janmastami and Gaura parwa to all Facebook family and friends.