S B Korean language center

S B Korean language center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from S B Korean language center, Education, Sorakhutte Chowk, Kathmandu.

सन् २०२२ को लागि नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीच सम्पन्...
04/04/2022

सन् २०२२ को लागि नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीच सम्पन्न समजदारी पत्र अनुरूप रोजगार अनुमति परणाली( EPS) 고용허가제 अन्तरगत गणतन्त्र कोरियामा नेपाली नागरिक कामदारका रुपमा पठाउने सिलसिलामा उम्मेदारको छनोट गर्न कोरियन भाषा परीक्षा संचालन गर्ने भएकाले कोरिया जान इच्छुक व्यक्तिहरुका लागि हाम्रो यस MID TOWN भाषा केन्द्रले यही मिति २०७८ चैत्र २३ गते देखि तल उल्लेखित विशेषता सहित धमाधम भर्ना सुचारु भएको बेहोरा सम्पुर्णमा जानकारी गराईन्छ ||

कोरियन भाषा परीक्षा (EPS _UBT) को नोटिस सार्बजनिक…कोटा 9655(Manufacte-6913/Agriculture-2741)2022 को May 9 देखि परीक्षा श...
14/03/2022

कोरियन भाषा परीक्षा (EPS _UBT) को नोटिस सार्बजनिक…कोटा 9655(Manufacte-6913/Agriculture-2741)
2022 को May 9 देखि परीक्षा शुरु ..पहिलो परीक्षा २ चरण कृषिमा हुने ,परीक्षा र स्किल टेस्टसंगै हुने …दोस्रो चरणमा उत्पादनमुलक क्षेत्रका लागि हुने (July 4 देखि )…
यहॉहरुको भरपुर तयारीको लागि UBT सिस्टम तथा लेटेस्ट पाठ्यक्रमका साथ हामी सदैब तयार र तत्पर रहेका छौ ।
थप जानकारी लागि..
Midtown Language Centre Shorakhutte check Kathmandu 📱 01-4984986,9851197650

माघे संक्रान्ति पर्वको पावन उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजु-भाई,दिदीबहिनी, इस्ट-मित्र तथा प्यारा व...
13/01/2021

माघे संक्रान्ति पर्वको पावन उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजु-भाई,दिदीबहिनी, इस्ट-मित्र तथा प्यारा विद्याथीहरू मा हार्दिक शुभकामना ।

I wish a Happy New Year 2021 to all of my relatives, friends, seniors, and students all over the globe! Hope 2021 will b...
31/12/2020

I wish a Happy New Year 2021 to all of my relatives, friends, seniors, and students all over the globe! Hope 2021 will bring us new hopes and joys defeating the COVID-19!
새해 복 많이 받으세요 ~

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रैगोरखापत्र अनलाइन   काठमाडौँ, असोज १४ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत स...
02/10/2020

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज १४ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस/माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात/आठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिनुभयो ।
उहाँले कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीन÷चार महिना धकेलिन सक्ने सङ्केत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एचआरडीसँग हामी सम्पर्कमै छौँ । सहज हुनेबित्तिकै परीक्षा हुन्छ तर तीन÷चार महिनायता सहज होलाजस्तो पनि देखिँदैन । ”
भाषा परीक्षा नगर्ने बारेमा अहिलेसम्म कोरियाको ईपीएस हेर्ने एचआरडीले कुनै जानकारी नदिएकाले परीक्षा हुन्छ तर ढिला भने हुने भयो, उहाँले थप्नुभयो । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा यसअघि सन् २०१२ मा पनि भएको थिएन ।
कोरियामा कोरोना सङ्क्रमण नियन्त्रणतर्फ भए पनि नेपालमा भने बढ्दै गइरहेको छ । यस्तो बेला हजारौँ मानिस जम्मा गरेर परीक्षा सञ्चालन गर्न तत्कालका लागि सम्भव नदेखिएपछि नेपाली पक्षले पनि परीक्षा गराउनुपर्छ भनेर कुनै पहल गरेको छैन ।
ईपीएस शाखाका अनुसार कोरोना सङ्कट सुरु भएयता एक हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरे पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न पाएका छैनन् । श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९६१ जनाको भिसाको म्याद सकिन लाग्दासमेत अहिलेसम्म कोरिया जान पाएका छैनन् । शाखाका अनुसार उनीहरूको भिसा म्याद नोभेम्बरको दोस्रो सातासम्म मात्र रहेको छ ।
नेपालबाट वार्षिक औसतमा आठ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने भए पनि यो वर्षको नौ महिनामा एक हजार २७ जना नेपाली मात्र रोजगारीका लागि कोरिया गएको शाखाले
जनाएको छ ।
सन् २०१९ मा सात हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हालसम्म चार हजार २० महिल

Nepal Idol season 3 कि बिजेता सज्जा चौलागाईं लाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभ कामना ।
28/08/2020

Nepal Idol season 3 कि बिजेता सज्जा चौलागाईं लाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभ कामना ।

22/03/2020

Address

Sorakhutte Chowk
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Saturday 10:00 - 14:00
Sunday 06:00 - 17:00

Telephone

+9779851197650

Website

Alerts

Be the first to know and let us send you an email when S B Korean language center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to S B Korean language center:

Shortcuts

Share

Category