20/08/2026
1. लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरी तर्फको विज्ञापन नं. ३४-४१/०८२-८३, (खुला तथा समावेशी), रा.प.अनं. चतुर्थ श्रेणी, प्राविधिक प्रहरी जवान पदको लागि श्री लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल, रूपन्देहीबाट लिखित परीक्षाको लागि छनोट भएका उम्मेदवारको लिखित परीक्षा केन्द्र कायम गरिएको सूचना
2. लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३९/०८२-८३ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, नवौं तह, जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिससम्बन्धी सूचना।
3. नेपाल राष्ट्र बैंकको विज्ञापन नं. ११/२०८२ (आ.प्र.), प्रशासन सेवा, सहायक प्रथम श्रेणी, प्रधान सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
4. लोक सेवा आयोग, केन्द्रीय कार्यालयको प्रस्ताव स्वीकृत गर्ने आशय सम्बन्धी सूचना ।
5. लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६८४-१६६८५/०८२-८३ (खुला तथा समावेशी ), प्रशासन सेवा, लेखा समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
6. लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६७९-१६६८३/०८२-८३ (खुला तथा समावेशी ), प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
7. लोक सेवा आयोग, पोखरा कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीतर्फ प्राविधिक प्रहरी जवान पदको लागि श्री गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा, कास्कीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
8. लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको विभिन्न विज्ञापन नम्बरहरू, प्राविधिक प्रहरी जवान पदको लागि श्री बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा भवन कायम गरिएको सूचना ।