05/09/2026
Gentle reminder
PKHS online solo dance competition को भिडियो पठाउने अन्तिम मिति यही भाद्र २२ गते सोमबार
इच्छुक विद्यार्थीहरूले आफ्नो डान्सको भिडियो समयमै पठाइदिनुहोला।
भिडियो पठाउने WhatsApp number: 9841043912
भिडियोसँगै विद्यार्थीको नाम, कक्षा र गीतको बोल पनि पठाइदिनुहोला। धन्यवाद।