25/12/2025
Merry Christmas !!
From the entire team of contact Nepal education network Pvt. Ltd.,
We wish you and your loved ones merry Christmas filled with laughter, joy and blessings. May this Christmas bring you warmth and comfort, and the upcoming year be filled with success, prosperity and fulfillment.
.Ltd.
Mitrapark, Kathmandu, Nepal (Near Pashupati Campus)
☏ Phone: 01-4475148
Cell no-00977-9841735083, 9818753390
Website: www.cneducationnetwork.com
Email: [email protected] or [email protected]
18/12/2025
जापानको चर्चित सहर Tokyo, Osaka, Nagoya and Fukuoka मा ‘A’ Grade को School मा, यो July Intake 2026 को लागि Interview सुरु भएकाले इच्छुक बिद्यार्थीले समयमा नै आफ्नो सिट सुरक्षित राख्नुहोला।
Requirement:
Academic: +2 Pass Above
GPA: Above 2.5
Language: N5 Passed (NAT/JLPT/JLCT/J-CERT/JPT)
Contact Nepal Education Network Pvt. Ltd.
01-4575148, 977-9841735083
www.cneducationnetwork.com
Facebook.com/CnEducationNetworkPvtLtd.
17/12/2025
Contact Nepal Education Network को बिद्यार्थी भाइ-बहिनीहरु द्वारा आयोजना गरिएको सामुहिक पिकनिक कार्यक्रमका केहि रमाइला तस्बिरहरु 🙏 ।
Date: 2025-12-13 ( धुलिखेल (१००० सिँढी)
21/11/2025
🇯🇵🔥April Intake 2026 – Final Call! 🇯🇵🔥
Japan को Ibaraki City मा रहेको A-Grade विद्यालयमा April 2026 Intake को लागि अन्तिम भर्ना खुला—
Requirements:
✔ +2 Passed
✔ Up to 2.3 GPA
✔ N5 Classes Passed
📅 Interview: 26 November 2026
Qualified students are encouraged to contact us today!
⏳ Only 10 seats left!
23/10/2025
🎉🌺🕯️ भाइटीका २०८२ को हार्दिक मङ्गलमय शुभकामना 🪔💫✨
𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐡𝐚𝐢 𝐓𝐢𝐤𝐚 𝟐𝟎𝟖𝟐 💖🌸🌞
भाइटीका तिहारको अन्तिम र सबैभन्दा पवित्र दिन, जसले दाजुभाइ र दिदीबहिनीबीचको अमिट प्रेम, स्नेह र आत्मीय सम्बन्धलाई प्रतीकात्मक रूपमा मनाइन्छ। यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै सप्तवर्णीय टीका लगाइदिन्छन् र मिठा परिकार अर्पण गर्छन्। दाजुभाइहरूले पनि दिदीबहिनीलाई माया, आशीर्वाद र उपहार दिई हार्दिक सम्मान प्रकट गर्छन्। 🎁💐
यो पवित्र पर्वले हाम्रो सम्बन्धमा अझ प्रेम, एकता र आत्मीयता बढाओस्।
सबै दाजुभाइ र दिदीबहिनीहरूका जीवनमा सदा सुख, स्वास्थ्य र समृद्धि रहोस् भन्ने शुभकामना। 💫❤️🙏
🎓 Contact Nepal Education Network Pvt. Ltd.
21/10/2025
🪔🌸🎆 लक्ष्मी पूजा तथा शुभ दीपावली २०८२ को हार्दिक मङ्गलमय शुभकामना 🎇🏮✨
𝐇𝐚𝐩𝐩𝐲 𝐋𝐚𝐤𝐬𝐡𝐦𝐢 𝐏𝐮𝐣𝐚 𝟐𝟎𝟖𝟐 💰🕯️🌼
लक्ष्मी पूजा तिहारको तेस्रो दिन हो, जसमा धन, सम्पन्नता र समृद्धिकी देवी महालक्ष्मीको आराधना गरिन्छ। यस दिन घर, आँगन र कार्यस्थललाई सफा र उज्यालो बनाई दीप, बत्ती र रङ्गोलीले सजाइन्छ।
देवी लक्ष्मीलाई स्वागत गर्न प्रत्येक घरमा दीप प्रज्वलन गरिन्छ र धन, ऐश्वर्य तथा शुभ भाग्यको कामना गरिन्छ। 🌟🏠💫
यस पवित्र अवसरले सबैको जीवनमा उज्यालो, सुख, शान्ति र समृद्धि ल्याओस्।
देवी लक्ष्मीको कृपाले तपाईंको घर परिवारमा सदा धन, धान्य र सौभाग्यको वर्षा होस् भन्ने शुभकामना। 🙏🪔✨
18/10/2025
Congratulations on getting your student visa! Your dream of studying abroad is now a reality. Wishing you an incredible learning experience filled with knowledge and fun! to✈️🇯🇵
🎓 Contact Nepal Education Network Pvt. Ltd. – तपाईंको शैक्षिक भविष्यको भरपर्दो साथीसँग जापान पढ्नको यात्रा सुरु गरौं!
02/10/2025
तपाईहरु सबैलाइ विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना!!
विजया दशमीको पावन अवसरमा माँ दुर्गाको आशीर्वादले सबैमा सुख, शान्ति, स्वास्थ्य, सफलता र समृद्धि ल्याओस् । तपाईँ र तपाईँको परिवारलाई हर्षोल्लासपूर्ण बडा दशैंको हार्दिक मंगलमय शुभकामना !!!
✈ Contact Nepal Education Network Pvt. Ltd.
Website: www.cneducationnetwork.com
30/09/2025
घटस्थापना तथा नवरात्रीको पहिलो दिनको हार्दिक मंगलमय शुभकामना।
✈ Contact Nepal Education Network Pvt. Ltd.