25/08/2026
Health problem का कारण Teaching Job छोड्नुपरेपछि उदयपुर, गाईघाटकी Sajana Chamling Rai ले “अब के गर्ने?” भन्ने प्रश्नबाट नयाँ बाटो रोजिन्। ११ महिनाअघि जम्मा रु. ३ हजार बाट सुरु गरेको Sajana's Homemade Food मा सुरुमा daily २–३ वटा मात्र orders आउँथे। तर profit लाई फेरि business मै reinvest गर्दै खजुरी बिस्कुट, Protein Laddu र Gujiya Biscuit जस्ता products थप्दै गइन्। आज उनको business मा daily १५० सम्म orders आउँछन् र products नेपालभर पुगिरहेका छन्।