गाउँखाने कथा। Please answer in comment box (y)
Q. घाँटि घाँटि हजार करोड ऋण् छ...
त्यैपनि आफ्नो छात्ति फुलाएर हिड् छ~~ क्या हो ?
Yes or Yes
Training, Education & Event Management..... Yes or Yes Pvt. Ltd. is a complete solution for quality trainings, education & event management services.
Company is completely dedicated to bring positive impact and result on every individual via trainings, complete satisfaction and fruitful outcomes via events and to decor your event and finally to bring positive impactful changes in educational system via different projects and practical educational services. Company is 100% dedicated to bring difference on services that it offers and service you prefer.
11/07/2014
13/04/2014
“To make 2071 best then, keep it simple:
1) Count your blessings first
2) Whatever you did last year, Do it better
3) Go step by step, One day at a time.
4) Create/make your own opportunities.
5) Believe in your abilities at all times,
6) Quitting is not an option. Keep Going.
7) Finish what you started”
16/03/2014
Let's play HOLI :)
11/01/2014
नवलपरासीको यो ठाउं पुर्व - पश्चिम राजमार्ग को मध्य विन्दु हो। यहाँ बाट मेची- महाकाली दुबै ५१२ किमी को समदुरीमा पर्छ । यो स्मारक भत्किएको देख्दा भने न्यास्रो लाग्यो ।
कपिल ज्ञवाली
बुटवल, २५ पुस ।
१६ वर्षदेखि २४ वर्ष उमेरका युवतीहरुबीच हुन लागेको वौद्धिक क्षमता प्रदर्शन सहितको सौन्दर्य प्रतियोगिता ‘मिस बुटवल २०७०’ को अडिसन सकिएको हो । बुटवल फेसन डटकम र एस अर एस प्रालिको आयोजनमा हुने प्रतियोगिताको अडिसन राउण्डमा ४० जनाले सहभागिता जनाएका थिए । उनीहरु मध्येबाट ३० जना प्रशिक्षणका लागि छनोट भएका छन् । अडिसन राउण्डमा ब्यूटिसियन मिना प्रधान,फेशन डिजाइनर जमुना पुन ,सञ्चारकर्मीहरु जेबि क्षेत्रि,टि.आर शर्मा निर्णायकको भूमिकामा रहनुभएको थियो । कोरियोग्राफार मिस तमुस्यो २०१३ विजेता डोग्गा तमुस्योले प्रशिक्षण दिने प्रतियोगिताको फाइनल राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुतिमाझ माघ २० गते हुने आयोजकले जनाएका छन् । छनोट भएका युवतीहरुलाई प्रस्तुति कला, व्यक्तित्व र नेतृत्व विकास क्षमता, क्याटवाक लगायतका विषयमा दुईहप्तासम्म प्रशिक्षण दिएपछि माघ २० गते फाइनलमा उतारिने बुटवल फेसन डट कमका सिजन हितानले बताउनुभयो । करिब साढे ९ लाख खर्च लाग्ने बताइएको प्रतियोगिताको विजेताले २५ हजार,उपविजेताले १५ र तेस्रो हुनेले १० हजार नगद पुरस्कार सहित म्युजिक भिडियोमा खेल्न पाउने अवसर समेत पाउनेछन् । समाजमा अझै पनि फेसनलाई नकारात्मकरुपमा हेर्ने संस्कार रहेकाले त्यसलाई हटाई फेसनप्रति सकारात्मक धारणाको विकास गराउने तथा प्रतियोगितमार्फत सहभागीलाई सामाजिक सेवाका काममा संलग्न हुन अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको निरज लिगलले बताउनभयो ।
10/01/2014
Congratulations to selected contestants for “Miss Butwal-2070”
With warm wishes to you all.
Event By:
Yes or Yes
10/01/2014
07/01/2014
Yes we did it team! Thanks for your wonderful contribution Hitan Cjan , Naina Grg miss and Glorious Liar sir. Press Meet for "Miss Butwal-2070"
For More Details
Yes or Yes
Butwalfashion.com
Niraj Ligal
Event Coordinator,
E-mail: [email protected]
Mob: 9812900821
मिस बुटवलको अडिसन तयारी पुरा टीआर शर्मा÷कपिल ज्ञवाली बुटवल, २३ पुस । १६ वर्षदेखि २४ वर्ष उमेरका युवतीहरुबीच हुन लागेको वौद्धिक क्षमता प्रदर्शन सहितको सौन्दर्य प्रतियोगिता ‘मिस बुट...
06/01/2014
Yes! They are all supporting for "Miss Butwal-2070"
News at local Newspaper a grand event!!!
Just 3 more days remaining for audition...
Hurry Up! If anyone missed to fill up the form...
For more details
9805440989
Yes or Yes
06/01/2014
Still female youths are joining us @ this grand event...... Come on still 3 more days to go for "Miss Butwal-2070" audition.
For more details
9805440989
Yes or Yes
19/12/2013
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
32907